क्यालिफोर्नियामा २१ दिनदेखि भीषण डढेलो, अझै नियन्त्रणमा आउन सकेन

एजेन्सी, १६ भदौ । अमेरिकाको क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । तिन हप्ता अघि बाट सुरु भएको लेक टाहो क्षेत्रमा लागेको डढेलोका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलाको जोखिममा रहेको एक अस्पताललाई खाली गरिएको छ भने अस्पतालका बिरामीहरुलाई अन्य सुरक्षित अस्पतालहरुमा रिफर गरिएको छ ।  डढेलोको १६ प्रतिशत भाग […]

सम्बन्धित सामग्री

शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो, निभाउन हेलिकप्टर प्रयोग (तस्बिरहरु)

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ । आगलागी निभाउन हेलिकप्टर प्रयोग गरिएको छ ।  डढेलो नियन्त्रणमा लिन घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।तारेभीरमा आगो नियन्त्रणमा लिन दमकल र ट्यांकर पनि परिचालन गरिएको छ । यसैबीच काठमाडौंको सोह्रखुट्टे स्थित म्हेपी जंगलमा पनि आगो लागेको छ । टोखास्थित सपन तिर्थ जंगलमा पनि आगो लागेको एसपी मैनालीले जानकारी दिए ।

बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलो

लमजुङका मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् । हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिबार लागेको आगो झन झन् बढ्दै गएको छ ।आगो नियन्त्रणका लागि अग्निरेखा कोरिए पनि आगोको मुस्लो ठूलो भएकाले निभाउन सकिएको छैन ।’ मर्स्याङ्दी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो । वनमा

वनमा भीषण डढेलो

लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् ।

वनमा भीषण डढेलो

लमजुङको मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् ।

भीषण डढेलो शताब्दीको अन्त्यसम्म ५० प्रतिशतले बढ्नेछ – अध्ययन

भीषण डढेलो सघन बन्दै गएको संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनमा उल्लेख छ। यो शताब्दीको अन्त्यसम्ममा विश्वभर डढेलोको मात्रा ५० प्रतिशतले बढ्ने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको हो। डढेलोबाट यसअघि प्रभावित नभएका आर्टिक र अरु क्षेत्रमा पनि जोखिम बढ्दै गएको वैज्ञानिक अनुसन्धानमा उल्लेख छ। वैज्ञानिकहरुले भीषण आगलागीका घटनाहरुलाई शताब्दीमा हुने घटनाका रुपमा परिभाषित गरेका […]

ग्रीसको इभियामा भीषण डढेलो (तस्बिरसहित)

ग्रीसको इभिया टापुको जंगलमा लागेको भीषण डढेलो निभाउन अग्निनियन्त्रकहरू दिनरात नभनी खटिरहेका छन्।इभियामा एक सातायता भीषण आगलागी भइरहेको छ। डढेलोबाट हजारौं स्थानीय नराम्ररी प्रभावित भएका छन्। ग्रीसको सरकारी टेलिभिजन अर्टले प्रसारण गरेका डढेलोका दृश्यहरू निकै भयावह छन्।ती दृश्यमा अग्निनियन्त्रक र स्वयंसेवीहरू इस्टानिया सहरनजिक एउटा ठूलो रूखको आड लिएर गाउँतिर डढेलो फैलन नदिन आगो निभाउन निरन्तर जुटिरहेको देखिन्छ।त्यस रूखको नजिकै विशाल आगोको ज्वाला दन्किएको छ। डढेलो लगाता

नागार्जुन जंगलको डढेलो हेलिकप्टरको सहयोगमा नियन्त्रणमा (फोटोफिचर)

नागार्जुन जंगलमा लागेको भीषण डढेलो हेलिकप्टरको सहयोगमा नियन्त्रणमा लिइएको छ । सेना, प्रहरी, महानगरपालिका र निकुञ्ज कर्मचारीका साथै सेनाको दमकल र सिम्रिक एयरको हेलिकप्टर डढेलो नियन्त्रणका लागि प्रयोग गरिएको थियो...

धनकुटा सदरमुकाम नजिक भीषण डढेलो

धनकुटा / जिल्ला सदरमुकामको अन्तिम विन्दु चुलिबन क्षेत्रमा शनिबार अपराह्नदेखि भएको भीषण डढेलोबाट दुई घरमा जलेर नष्ट भएका छन्। धनकुटा नगरपालिका–८ को टेकुनाला क्षेत्रबाट सल्किएको आगो ७ नं. वडाको मगर बस्ती र आसपास जोखिममा रहेको बढेको छ । स्थानीय धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर गोठ जलेको प्रहरीले जनाएको छ। अन्य जोखिममा रहेका घरबस्ती... The post धनकुटा सदरमुकाम नजिक भीषण डढेलो appeared first on Purbeli News.