सर्लाही : हावाहुरीका साथै सुख्खा मौसम सुरु भएसँगै बढ्दो डढेलोका कारण सर्लाहीको वनजंगल आसपासका स्थानिय त्रासमा भएका छन्।जिल्लाको चुरभेग तथा पूर्व–पश्चिम राजमार्ग वरिपरीका जंगलमा भीषण डढेलो लाग्ने गरेपछि नजिकका मानववस्ती त्रासमा रहेको छ।केही दिनदेखि मुर्तिया र लालबन्दीको हिरापुर वन क्षेत्रमा आगलागी भइरहेको छ। आज बिहानबाट लालबन्दी साभेदारी वनको उत्तरी क्षेत्र र लालबन्दी ११ मा रहेको बाहुनीदेवी सामुदायिक वनमा पनि भीषण डढेलो लागेको छ।बाहुनी सामुदायिक वनक्षेत्रमा लागेको डढेलोले नजिकै रहेको बाहुनी