ग्रीसमा भीषण डढेलो, २ जनाको मृत्यु

ग्रीसमा फैलिएको भीषण डढेलोका कारण दुईजनाको ज्यान गएको छ । ग्रीसका विभिन्न क्षेत्रमा केही दिनदेखि डढेलो फैलिएको छ । अनियन्त्रित डढेलो लागेका ६ क्षेत्रहरुलाई उच्च सतर्कता क्षेत्रमा राखिएको छ । एथेन्सको उत्तरी क्षेत्रमा धुवाँको मुस्लो फैलिएको छ । स्थानीय बासिन्दाहरुलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । आगो निभाउन खटिएका ३८ वर्षका अग्निनियन्त्रकको बिजुलीको […]

सम्बन्धित सामग्री

ग्रीसमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रणमा आएन

एजेन्सी । ग्रीसमा फैलिएको भीषण डढेलो पाँच दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र दर्जनौ हेलिकप्टरले प्रयास जारी राखेका छन् । डढेलोका कारण एक अग्नी नियन्त्रक सहित २ जनाको मृत्यु भइसकेको छ । डढेलोमा ५० भन्दा बढी घाइते भएका छन् । हाल ग्रीसका तीन वटा जंगलमा डढेलो फैलिएकोले […]