भीषण डढेलो शताब्दीको अन्त्यसम्म ५० प्रतिशतले बढ्नेछ – अध्ययन

भीषण डढेलो सघन बन्दै गएको संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनमा उल्लेख छ। यो शताब्दीको अन्त्यसम्ममा विश्वभर डढेलोको मात्रा ५० प्रतिशतले बढ्ने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको हो। डढेलोबाट यसअघि प्रभावित नभएका आर्टिक र अरु क्षेत्रमा पनि जोखिम बढ्दै गएको वैज्ञानिक अनुसन्धानमा उल्लेख छ। वैज्ञानिकहरुले भीषण आगलागीका घटनाहरुलाई शताब्दीमा हुने घटनाका रुपमा परिभाषित गरेका […]