भन्सारमा छैन चाडपर्वको रौनक

दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिकिए पनि वीरगन्जका दुइटै भन्सारमा चहलपहल छैन । अघिल्ला वर्षहरूभन्दा यस पटक चाडपर्वसँग सम्बन्धित वस्तु आयात घटेको हो ।

सम्बन्धित सामग्री

सीमा भन्सारमा हुने समस्या समाधान गर्ने प्रतिबद्धता

बिर्तामोड– नेपालसहित चार देशका भन्सार अधिकारीले सीमा भन्सारमा हुने समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) को आयोजनामा झापाको धुलावारीस्थित मेची क्राउनमा भएको चार देशीय बैठकमा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । नेपाल, भारत, बंगलादेश, र भुटानका अधिकारीले सीमा भन्सारमा हुने समस्या समाधान गर्दै व्यापार सहजीकरणका लागि पहल गर्ने […]

सशस्त्र प्रहरीले वीरगञ्ज भन्सारमा बुझायो २४ करोडको समान

सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ।...

निर्यात प्रवर्द्धन गर्न भन्सारमा सहजीकरण गर्नुपर्छ: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात प्रवर्द्धनका लागि सरकारले भन्सारमा सहजीकरण गर्नुपर्ने बताएका छन्।...

कृष्णनगर भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन

देशकै प्रमुख १० भन्सार मध्ये जिल्लाको कृष्णनगर भन्सारमा चालु आर्थिक बर्ष २०७९/८० को आधा अवधिमा लक्ष्यको आधा भन्दा कम राजस्व संकलन भएको छ।...

भन्सारमा रोकिएका गाडी आयात गर्न पाउने

अटोमोबाइल्स व्यवसायीहरुले  भन्सारमा रोकिएका गाडी भित्र्याउन पाउने भएका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ अघि एलसी खुल्ला भई आयात प्रक्रियामा गइसकेका गाडीहरुलाई आयात गर्न दिने निर्णय गरेको हो ।योसँगै भन्सारमा रोकिएका करिब ९ सय गाडीहरु भित्रिने भएका छन् । सरकारले अतिरिक्त विलासी वस्तुहरुको तीब्र आयातले व्यापार सन्तुलनमा समस्या पर्नुका साथै विदेशी मुद्राको सञ्चितिमा समेत दबाब परेको भन्दै गत वैशाख १३ गते गाडीसहित १० प्रकारका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

भन्सारमा सहजीकरण गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार विभागमा महानिर्देशकलाई भेटेर भन्सारमा सहजीकरणका लागि आवश्यक वातावरण बनाइदिन अनुरोध गरेको छ ।नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईसँगको भेटमा भन्सारमा रहेका सास्याको सम्बोधन गरी आवश्यक बतावरण बनाइदिन अनुरोध गरेको हो । उक्त भेटघाट क्रममा प्रतिनिधि मण्डलले भन्सार सम्बन्धी नीतिगत सुझावहरु समेत पेश गर्दे […]

आजदेखि देशभरिका सबै भन्सारमा डिजिटल कारोबार प्रणाली

काठमाडौँ – भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै स्वचालित प्रणालीमा विकास  गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयमा डिजिटल भुक्तानी कारोबार उद्घाटन गर्दै भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताए। अर्थमन्त्री शर्माले भन्सारलाई पारदर्शितासहित व्यापारलाई सहजीकरण गर्ने किसिमको बनाउने काममा सरकार लागि परेको बताए। […]

वीरगञ्ज भन्सारमा ७ हजार मेट्रिक टन मल अलपत्र

सरकारले किसानका लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा एक वर्षदेखि अलपत्र रुपमा फालिएको छ। गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार भएको...

अर्थमन्त्री शर्माको प्रश्न– विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन?

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा किन सास्ती भइरहेको प्रश्न गरेका छन्। भन्सार विभागको निरीक्षणको क्रममा बोल्दै शर्माले भने, ‘विदेशबाट फर्किनेले बोकेर ल्याएको एउटा मोबाइल र टिभी सेटको विषयमा भन्सारमा सास्ती किन पाइरहेका छन्?’ वैदेशिक रोजगारीबाट फर्किनेले गुनासो गरेको बताउँदै शर्माले घरायसी प्रयोजनका सामानमा भन्सार छुट दिन सकिने वा नसकिने भन्ने प्रश्न गरेका छन्।

भन्सारमा अड्कियो ई-पासपोर्ट छाप्ने मेसिन

काठमाडौं : राहदानी विभागले नेपाल ल्याउन लागेको ई-पासपोर्ट छाप्ने मेसिन वीरगञ्ज भन्सारमा नै अड्किएको छ। अर्थ मन्त्रालयले भन्सार शुल्कका लागि चासो नदिएकाले मेसिन भन्सारमा नै अड्किएको  हो। विभागका सुचना अधिकारी राजेन्द्र पाण्डेका अनुसार भन्सार शूल्क ७० लाख लाग्ने छ। सरकारको मेसिन भएकाले शुल्क मिनाहा गर्न विभागले अर्थ मन्त्रालयलाई अनुरोध गरिसकेको छ। यदि शुल्क मिनाहा नभएमा राहदानी विभागले सम्पूर्ण रकम खर्चेर ल्याउने पाण्डेको भनाइ छ । मेसिनका लागि आवश्यक पर्ने सामान एउटै देशबाट ल्य