भन्सारमा सहजीकरण गर्न नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार विभागमा महानिर्देशकलाई भेटेर भन्सारमा सहजीकरणका लागि आवश्यक वातावरण बनाइदिन अनुरोध गरेको छ ।नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईसँगको भेटमा भन्सारमा रहेका सास्याको सम्बोधन गरी आवश्यक बतावरण बनाइदिन अनुरोध गरेको हो । उक्त भेटघाट क्रममा प्रतिनिधि मण्डलले भन्सार सम्बन्धी नीतिगत सुझावहरु समेत पेश गर्दे […]

सम्बन्धित सामग्री

कर सहजीकरण गर्न नाडाको माग

नाडा अटामोबाइल्स एसोसिएसनले आन्तरिक राजस्व विभागसँग राजस्वसम्बन्धी नीतिगत विषयहरूमा छलफल गरेको छ ।अध्यक्ष ध्रुव थापाको नेतृत्वको टोलीले विभागका महानिर्देशक रितेशकुमार शाक्यसँगको भेटमा नाडाबाट हरेक वर्ष सञ्चालन हुने तालिम कार्यक्रममा विभागले गर्दै आएको सहयोगप्रति अभार व्यक्त गर्दै नाडाले निकट भविष्यमै सातवटै प्रदेशमा आयोजना गर्ने करसम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगका लागि आग्रह गरे ।अध्यक्ष थापाले सवारीसाधन बिक्री […]