प्रधानन्यायाधीश जबरालाई आजको जस्तो हर्कत नदोहोर्याउन भन्दै बारले दियो चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं, २५ कार्तिक । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासन प्रयोग गरेर बल प्रयोग गरेको भन्दै निन्दा गरेको छ । आज बारका महासचिव लिलामणि पौडेलले एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश जबरालाई आगामी दिनमा यस्तो हर्कत नगर्न चेतावनी दिएका छन् । बारले भनेको छ,‘प्रधानन्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशलाई राजीनामा दिन बार एशोसिएसनले दियो भोलिसम्मको ‘अल्टिमेटम’

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ । बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिए ।बार एशोसिएसनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोपसमेत लगाए । प्रधानन्यायाधीशमा नियुक्त भएदेखि नै जबराले न्यायालयमा भ्रष्टाचार र अनियमितताको अध्याय स