काठमाडौं, २५ कार्तिक । नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलनलाई थप सशक्त बनाएको छ । सर्वोच्च अदालत परिसरमा आज आन्दोलनको क्रममा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि आयोजित कार्यक्रममा बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालतमा प्रवेश नै गर्न नदिने चेतावनी दिएका छन् । श्रेष्ठले अब नागरिकहरुलाई पनि सडकमा आउन आग्रह गरे । उनले […]