बार आन्दोलनमा सुरक्षाकर्मीको प्रयोग रोक्न नेपाल बारको चेतावनी

नेपाल बार एसोसियसनले आफ्नो आन्दोलनमा सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको परिचालन बढाइएको भन्दै रोक्न चेतावनी दिएको छ। विगत केहि दिनदेखिको आन्दोलनका क्रममा बार आन्दोलनमा सुरक्षाकर्मी प्रयोग गरेर आन्दोलन दबाउन खोजिएको भन्दै बारले...

सम्बन्धित सामग्री

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति गर्न नेपाल बारको अल्टिमेटम

काठमाडौं। नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ। एशोसिएसनले आज पत्रकार सम्मेलन गर्दै दिइएको समय सीमाभित्र पनि प्रधानन्यायाधीश नियुक्त नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने ‘हामी आजै आन्दोलनका कार्यक्रम घोषणा गर्दैनौं। तर माग पूरा नभए आन्दोलनको घोषणा हुन्छ।’

नेपाल बारको चेतावनी : कुनै पनि बहानामा चुनाव पर नधकेलियोस्

नेपाल बार एसोसिएसनले संविधान र प्रचलित निर्वाचन कानुनका आधारमा तीनै तहको चुनाव हुनुपर्ने बताएको छ । आयोगका महासचिव लीलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा चुनाव पर नधकेल्न पनि चेतावनी दिएका छन् । ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ’, विज्ञ

प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन नेपाल बार एसोसिएसनले अल्टिमेटम दिएको छ । बुधबार (आज) अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको कार्यालय परिसरमा बोल्दै मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । उनले प्रधानन्यायाधीश जबराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताए । प्रधान्यायाधीश जबराले […]

शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न नेपाल बारको चेतावनी

२५ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बिहीबार धर्नापछि कोणसभा गर्ने क्रममा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । कोण सभापछि विज्ञप्ति निकालेर एशोसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात भएको ठहर गरेको छ । र आगामी दिनमा […]

आन्दोलनलाई कमजोर बनाउने गरी भ्रमपूर्ण प्रचार नगर्न नेपाल बारको चेतावनी

नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भईरहेको आन्दोलनलाई लिएर भ्रमपूर्ण प्रचार नगर्न चेतावनी दिएको छ। बारले आज विज्ञप्ती निकालेर आन्दोलन भइरहेको समयमा सरोकारवालाहरुको ध्यान मोड्न सञ्चारमाध्ययम र...

प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन थप चर्काउने बारको चेतावनी

काठमाडौँ । सर्वोच्च अदालतको परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले गरेका आन्दोलन थप चर्किने चेतावनी दिएका छन् आज (आइतबार) सर्वोच्च परिसरमा नेपाल बारको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानुन व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै गरेको विरोध प्रदर्शनमा अध्यक्ष शाक्यले राजीनामा नदिए आन्दोलन थप […]

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने नेपाल बारको चेतावनी

काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने चेतावनी पनि केन्द्रीय समितिको बैठकपछि एशोसिएसनले दिएको छ।विवादमा परेका जबराले राजीनामा दिइ मार्ग प्रशस्त नगरे देशभर आन्दोलन चर्काउने चेतावनी दिएको हो।सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा बारको आज बसेको बैठकले जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको छ।बैठकपछि एसोसिएसनका महासचिव अधिवक्

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने बारको निर्णय

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्न चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो । बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको […]

प्रधानन्यायाधीशको राजीनामा माग्ने नेपाल बारको निर्णय, चरणवद्ध आन्दोलनको चेतावनी

नेपाल बार एसोसिएसनले  प्रधानन्यायाधीशको राजीनामा माग्ने  निर्णय गरेको छ । मंगलबार बसेको बारको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बारले प्रधानन्यायाधीशले राजीनामा नदिए चरणवद्ध आन्दोलन गर्ने घोषणासमेत गरेको छ...

बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउनसक्ने नेपाल बारको चेतावनी

नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताएका छन् । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताए । उनले प्रधानन्यायाधीशले पनि छलफलका क्रममा यही कुरा राखेको उल्लेख गर्दै न्यायालय सुधारको काम नभए बेन्च बहिष्कारसम्म पनि हुनसक्ने चेतावनी दिए । ‘प्रधानन्यायाधीशले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्छ भनेका छन्’, श्रेष्ठले भने, ‘न्यायालय सु