शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न नेपाल बारको चेतावनी

२५ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बिहीबार धर्नापछि कोणसभा गर्ने क्रममा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । कोण सभापछि विज्ञप्ति निकालेर एशोसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात भएको ठहर गरेको छ । र आगामी दिनमा […]