बाँकेको पश्चिम राप्तीमा जल सतहले खतराको तह पार गर्‍याे

काठमाण्डौ – बाँकेकाे पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको छ । राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूलाई आज बुधवार बेलुकासम्म नै उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरिएको छ । देशका धेरै ठाउँमा पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा लुम्बिनीका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । आजदेखि...

सम्बन्धित सामग्री

बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको पुनः नक्सांकन गरिँदै

बाँकेको बैजनाथमा बन्न लागेको ‘नौबस्ता औद्योगिक क्षेत्र’ को पुनः नक्सांकन गर्न थालिएको छ।

बाँकेको राप्ती सोनारीले सार्वजनिक गर्‍यो 'लिजा'

बाँकेको राप्ती सोनारी गाउँपालिका स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गरेको छ।...

बाँकेको नरैनापुर सुक्खा क्षेत्र घोषणा

बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको छ। गाउँपालिकाको बैठकले पर्याप्त सिंचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुक्खा क्षेत्र घोषणा गर्नुपरेको...

बाँकेको राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन्।

बाँकेको नरैनापुरमा आगलागी, १२ घर जले

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित कृष्णनगर गाउँमा आगलागी भएको छ।

कांग्रेस बाँकेको सभापतिका लागि चार जनाको मनोनयन दर्ता

नेपालगञ्ज – कांग्रेस, बाँकेको सभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेस बाँकेको १४औं जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार दिउँसो अढाई बजेसम्म उम्मेदवारी दर्ताको तालिका थियो। सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीका अनुसार सभापतिमा कोइराला समूहबाट नारायणप्रसाद गौडेलले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। उनको प्रस्तावक र समर्थकमा कांग्रेस बाँकेका सभापति किरण कोइराला र क्षेत्र नं. १ का […]

एमाले बाँकेको अध्यक्षमा कक्षपति निर्वाचित

नेकपा एमाले बाँकेको आठौं जिल्ला अधिवेशनले अध्यक्षसहित पदाधिकारीको टुंगो लगाएको छ।

बाँकेको नेपालगञ्ज नाकाबाट एक वर्षमा चार सय बढीको उद्धार

बाँकेको नेपालगञ्ज नाकाबाट एक वर्षको अवधिमा चार सय बढीको उद्धार गरिएको छ ।

बाँकेको जानकी गाउँपालिका अध्यक्षको मृत्यु

बाँकेको जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ। उनको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।