बाँकेको जानकी गाउँपालिका ५ गनापुरस्थित खाल्डोमा जमेको पानीमा डुवेर बालकको मृत्यु भएको छ। जानकी गाउँपालिका ५ छब्बनपुर्वाका सात वर्षिय सञ्जु करबलको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
धनगढी– कर्णाली नदीमा आएको अत्याधिक बाढीका कारण रानीजमरा–कुलरिया सिंचाई आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ। नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका पुरै जोखिममा परेको छ। नहर फुटेपछि अहिले ५०/६० घर डुबान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी […]
धनगढी । कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेको छ । नहर फुटेपछि ५०–६० घर डुबान भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब […]
The post रानी जमरा–कुलरिया नहर फुट्यो, जानकी गाउँपालिका जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। शुक्रबार राति एक्कासी बिरामी भएका यादवको राति नै नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
ब्लड प्रेसर घटेपछि शुक्रबार...
बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा यादवको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा घितालले रातोपाटीलाई बताइन् ।६२ वर्षको उमेरमा निधन भएका यादवको जानकी गाउँपालिका वार्ड ६ कठारपुरमा अन्तिम संस्कार गरिने उनले बताइन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव जितेका थिए । हाल एमाले लुम्बिनी प्रदेश सदस्यसमेत रहेका थिए ।
बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिए । यादव एमालेबाट गाउँपालिकाअध्यक्षमा निर्वाचित भएका थिए ।
The post जानकी गाउँपालिका अध्यक्षको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।
शुक्रवार राति एक्कासि बिरामी भएका ६१ वर्षीय अध्यक्ष यादवको नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको हो ।
रगतको प्रेसर घटेपछि शुक्रवार साँझ ६ बजे अस्पताल पुगेका उनको राति १ निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले लोकान्तरलाई जानकारी दिए ।
उनको गत वर्ष पत्थरीको अपरेसन गरिएको थियो । ‘प्रेसर लो’ भएपछि २ दिन अगाडि रगत चढाइएको थियो ।
‘शुक्रवार अचानक असहज भएपछि अस्पताल लगिएको थियो । त्यहीँ उहाँको निधन भयो...
'अहिले पालिकामा स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ।', उनले भने, 'घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्य हो। त्यहीअनुरुप काम गरिरहेका छौँ। स्वास्थ्य नागरिकको पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ।'