बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको छ। गाउँपालिकाको बैठकले पर्याप्त सिंचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ पनि हुन नसक्दा बाध्य भएर सुक्खा क्षेत्र घोषणा गर्नुपरेको...
नेपालगञ्ज – कांग्रेस, बाँकेको सभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेस बाँकेको १४औं जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार दिउँसो अढाई बजेसम्म उम्मेदवारी दर्ताको तालिका थियो। सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीका अनुसार सभापतिमा कोइराला समूहबाट नारायणप्रसाद गौडेलले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। उनको प्रस्तावक र समर्थकमा कांग्रेस बाँकेका सभापति किरण कोइराला र क्षेत्र नं. १ का […]
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा पाटेबाघको विगविगी बढेको छ। पाटेबाघको विगविगी बढेपछि यहाँका स्थानीय बासिन्दा त्रसित भएका छन्।...