बस्ती व्यवस्थापन गर्न नसकिँदा लामो समयदेखि निर्माण कार्य सुरु हुन नसकेको बहुप्रतीक्षित बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको जग्गाको बस्ती व्यवस्थापनका लागि ड्रोनबाट सर्वे सुरु गरिएको छ ।
सरकारले ६ वटा ठूला औद्योगिक क्षेत्रको निर्माण यसै साताबाट सुरु गर्ने भएको छ । कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्मण...