बाँकेको बैजनाथमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको अग्रता

बाँकेको बैजनाथ गाउँपालिकामा अहिलेसम्म ४ सय मतगणना भएको छ।

सम्बन्धित सामग्री

खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

जिल्लाको खाँडादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठले ७ हजार ३ सय ६९ मत प्राप्त गरी बिजयी भएका   हुन् ।...

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा थारु बिजयी भएका हुन् । घिमीरेले १० हजार ४५ मत ल्याई विजयी...

इलामको फाकफोकथुम अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन्।...

पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत । पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष शर्माले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै उपाध्यक्षमा […]

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्। दुबै जनाले गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एमालेका रामपृत महतो र उपाध्यक्ष उषा देवी थरुनीलाई पराजित गरेका हुन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरीले ४ हजार ५६० मत ल्याएर विजयी भएका […]

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

३ जेठ, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी निर्वाचित भएका हुन् । अनोजले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष रामप्रितले महतोलाई एक हजार २६१ मतले पराजित गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अनोजले चार हजार […]

दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार हिरा थोकर र गायत्री आचार्य विजयी भएका छन् ।मेलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हिरा कुमार थोकर र उपाध्यक्षमा गायीत्री आचार्य निर्वाचित भएका हुन्...

बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । पालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार भट्टले ५ हजार...

लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

३१ वैशाख, मुस्ताङ । नेकपा एमालेले मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुवैमा विजयी भएको छ । एमालेका टसी नुर्बु गुरुङ अध्यक्षमा ६६८ मत ल्याएर विजयी भए भने उपाध्यक्षमा पनि एमालेकै छयुमी बिष्ट गुरुङ ६३२ मत ल्याएर निर्वाचित भइन् । दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निकटत प्रतिद्वन्द्वी रहे । अध्यक्षमा कांग्रेसका टसि गुरुङले ५१४ मत […]