बाँकेको राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन्।

सम्बन्धित सामग्री

कर्णालीको बाढीले टीकापुर र जानकीमा कटान

–दुर्गा देवकोटा टीकापुर, २८ असार । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कर्णाली नदीको कटानको जोखिममा छ । हरेक वर्ष कर्णाली नदी बस्तीमा पसेर हैरानी हुने टीकापुर र जानकीमा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ । कर्णाली नदीले धार परिवर्तन गर्दा कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका नदी कटानको जोखिममा परेका छन् । […]

राप्ती नदीको तटबन्धन भत्किँदा स्थानीय त्रसित

काठमाडौँ,३० असोज । राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर क्षेत्रका बासिन्दा राप्ती नदीको डुबान र कटानको जोखिममा परेका छन् । बर्सेनि बाढी र डुबानको त्रासमा पर्दै आएका फत्तेपुरवासी नदीमा लगाइएको तटबन्धनसमेत भत्किन थालेपछि थप […]

राप्ती नदीको तटबन्धन भत्कियो, स्थानीय त्रसित

राँझा– राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर क्षेत्रका बासिन्दा राप्ती नदीको डुबान र कटानको जोखिममा परेका छन् ।  बर्सेनि बाढी र डुबानको त्रासमा पर्दै आएका फत्तेपुरवासी नदीमा लगाइएको तटबन्धसमेत भत्किन थालेपछि थप जोखिम बढेको […]

राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन् । वडा नं ९ मा बग्ने चुके र भक्ताखोला तथा वडा नं ८ मा बग्ने रिम्नाखोलाका कारण करिब आधा दर्जन गाउँका बस्ती र खेतीयोग्य जमिन कटान तथा डुबान हुँदै आएको छ ।

राप्तीसोनारीका बस्ती कटान र डुबानको जोखिममा

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नं ८ र ९ का बस्ती डुबान तथा कटानको जोखिममा रहेका छन् । वडा नं ९ मा बग्ने चुके र भक्ताखोला तथा वडा नं ८ मा बग्ने रिम्नाखोलाका कारण करिब आधा दर्जन गाउँका बस्ती र खेतीयोग्य जमिन कटान तथा डुबान हुँदै आएको छ ।वर्षा हुनासाथ राप्तीसोनारी–९ मा चुकेनाला र भक्तानालामा पानीको बहाव बढेपछि कटान र डुबान हुने गरेको वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिए । उनका अनुसार राप्तीसोनारी–९ को खैरी, बुचापुर र उद्दैन क्षेत्रमा चुकेनाला तथा गुरुवागाउँ, ढकेरी क्षेत्रमा भक्ता

कैलालीका स्थानीय तहमा छैन विपद् पूर्वतयारी खोज, उद्धार तथा राहत सामग्रीको अभाव

हरेक वर्ष बाढी, डुबान, कटान तथा पहिरोको जोखिममा रहेका कैलालीका स्थानीय तहहरु विपद् पूर्वतयारीमा भने निकै कमजोर देखिएका छन् । मनसुन सुरु भएसँगै कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहमा बाढी तथा डुबानको समस्या भोग्नुपर्ने नियति छ ।कैलाली जिल्लाका स्थानीय तहमा खोज, उद्धार तथा राहत सामग्रीको अभाव छ । मनसुन सक्रिय भएसँगै बाढी, डुबान, चट्याङ लगायतको उच्च जोखिममा रहेका कैलालीका १३ वटै स्थानीय तहमा खोज, उद्धार तथा राहत सामग्री अभाव रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय

सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा

चतरा (उदयपुर) । शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् । सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तिव्रता दिएको छ । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी […] The post सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सप्तकोसीले धार बदल्दा चार हजार घर उच्च जोखिममा

उदयपुर – शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ। नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन्। सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तीव्रता दिएको छ। नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको […]

सप्तकोसीले धार बदल्यो, चार हजार घर डुबानको उच्च जोखिममा

चतरा (उदयपुर)- शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् । सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती […]

नारायणी नदीको कटान सुरु : जोखिमयुक्त स्थानका २४७ घर स्थानान्तरण

चितवन : अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले कटान सुरु गरेको छ।भरतपुर महानगरपालिका-३, ४, १६, २७ र २८ मा नदी कटान सुरु भएको हो। बाढीको कटान र डुबानको जोखिममा भरतपुर महानगरपालिका मात्रै देखिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।भरतपुर-३, ४, १६  २६ का डुबानमा परेका र जोखिममा रहेका २४७ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए। ‘नदी कटान र डुबान सुरु भएको छ’, उनले भने, ‘राजमार्गमा फाटफुट पहिरो खसे पनि तत्काल सुचारु गरिएको छ। अरु पालिकामा