बाँकेको नरैनापुरमा आगलागी, १२ घर जले

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित कृष्णनगर गाउँमा आगलागी भएको छ।

सम्बन्धित सामग्री

बाँकेको नरैनापुरमा आगलागी हुँदा ११ घर जले

जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ५ को जमुनाहा गाउँमा आगलागी भएको छ। आइतबार दिउँसो १२ बजेतिर भएको उक्त आगलागीमा परी ११ वटा घर र एउटा गोठ जलेका हुन्।...

बाँकेको नरैनापुरमा अतिक्रमित संरचना भत्काउन थालियो

बाँकेको नरैनापुर गाउँपालिकामा अतिक्रमित संरचना हटाउन थालिएको छ । नरैनापुर गाउँपालिकाले सडक अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालका अनुसार पालिका क्षेत्रभित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउन सुरु गरिएको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को […]

बाँकेको कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् ।  आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमान्को शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ ।  कृष्णको हातमा चोट देखिएको र मञ्जुको मुखबाट फिँज आएको देखिएको  छ । घटनाबारे […]

बाँकेको कोहलपुरमा आफ्नै घरमा दम्पती मृत फेला

बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् । श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको  छ । उनीहरुको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीका एसपी श्यामकृष्ण अधिकारीले  रातोपाटीलाई जानकारी दिए ।

बाँकेको ट्रक दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं : बाँकेको साप्तीसोनारी गाउँपालिका-२ मा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।मृत्यु हुनेमा ट्रकमा सवार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय विजय सोनी रहेका छन्। गम्भीर घाइते भएका सोनीलाई उपचारका लागि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घाइते भएका ट्रकचालक र परिचालक मेडिकल कलेज कोहलपुरमा उपचारपछि घर फर्किएका बाँकेका डिएसपी मधुसुदन न्योपानेले जानकारी दिए। दाङबाट ग्यास बोकेर कैलालीतर्फ

बाँकेको राप्ती सोनारीमा आगलागी हुँदा ११ घर जलेर नष्ट

काठमाण्डाै - बाँकेको राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुर गाउँमा भएको आगलागीमा ११ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा सीताराम जैसीको घरबाट हिजो एक्कासी आगलागी सुरु भएको थियो । आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर ओली र कणबहादुर खत्रीको घर जलेको छ । गाउँपालिकामा दमकल नहुँदा तत्काल आगो निभाउन समस्या भएको र आगो अरु घरमा पनि सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहर...

बाँकेको राष्ट्रिय बाणिज्य बैंक तोडफोड गर्ने पक्राउ

बाँकेको नेपालगञ्जस्थित राष्ट्रिय बाणिज्य बैंकमा प्रवेश गरि तोडफोडमा उत्रिएका एक जना युवकलाई प्रहरीले पक्राउ  गरेको छ । कैलालीको टिकापुर–९ घर बताउने २६ बर्षीय सञ्जु बिकलाई पक्राउ गरिएको हो । बिकले नेपालगञ्ज–२ मा रहेको  उक्त बैंकमा प्रवेश गरि विभिन्न महत्वपुर्ण कागजात तथा  दराज तोडफोड  गरि भागेकोमा  तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट  खटिएका प्रहरीले  खुकुरी सहित निजलाई पक्राउ गरेको थियो । तोडफोड घटना बारे अनुसन्धान भई रहेको प्रहरीले जना

बाँकेको खजुरामा २१ वटा घर विपन्नलाई हस्तान्तरण

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएका २१ वटा घर गरिब तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ। एक करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भएका सामूहिक आवास शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।...

बाँकेको नरैनापुरमा २२ घर जलेर नष्ट

बाँके । बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा सोमबार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् । गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको घटनास्थल पुगेर फर्केका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको बताएका छन् । सोमबार बिहान ११ बजे शुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टामा नियन्त्रणमा लिइएको थियो ।सोमबार अपराह्न ५ बजेतिर

बाँकेको नरैनापुरमा आगलागी, १६ घर जले

काठमाडौं : बाँकेको नरैनापुर गाउँपालिका-१ सुइयाँ गाउँमा आगलागीबाट १६ घर जलेर नष्ट भएका छन्। सोमबार बिहान करिब साढे ११ बजे समयमा मनिजर पासीको फुसले छाएको कच्ची घरबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ। अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको थियो। प्रहरी स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आगालागीबाट मनिजर पासी, नाफे पासी,  रंगै पासी, रा