हुम्ला सिमकोटको अध्यक्षमा माओवादीका विजय भण्डारी विजयी, उपाध्यक्षमा कांग्रेस

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का विजय भण्डारी विजयी भएका छन् । भण्डारीले २,८८२ मत पाएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत पाएका छन् ।  उपाध्यक्षमा कांग्रेसकी सुशीला रोकायाले २,४७४ मत पाएर निर्वाचित हुँदा एमालेकी प्रतीमा लामाले १४५७ मत पाएर पराजित भएकी छिन्...

सम्बन्धित सामग्री

हुम्ला उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्विरोध

सिमकोट – हुम्ला उद्योग वाणिज्य संघको अध्यक्षमा निवर्तमान द्वितीय उपाध्यक्ष रामबहादुर भण्डारी सर्वसम्मत रुपमा चयन भएका छन्। संघको २४आँै साधारण सभा एवं जिल्ला अधिवेशन भण्डारी नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो। संघको अध्यक्षमा भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश रावत, द्वितीय उपाध्यक्षमा छक्कबहादुर रोकाया, सचिवमा कैलाश रोकाया, कोषाध्यक्ष टेकबहादुर रोकाया, सहसचिवमा सरोज रावतलाई सभाले निर्विरोध चयन […]

जडीबुटी संघ, हुम्लाको अध्यक्षमा लामा चयन

सिमकोट- जडिबुटी संघ, हुम्ला जिल्लाको अध्यक्षमा छिरिङ तन्जिन लामा सर्वसम्मत चयन भएका छन्। शनिबार भएको संघको साधारणसभाले नयाँ अध्यक्षमा लामालाई चयन गरेको हो। संघको उपाध्यक्षमा बलवीर शाही र भैरे तामाङ चयन भएका छन् भने सचिवमा राजबहादुर शाही, सहसचिवमा लोकबहादुर ऐडी, कोषाध्यक्षमा पेमा आङ्जिन लामा सर्वसम्मत चयन भएका छन्। त्यसैगरी, संघको सदस्यमा छिरिङपाल्दन लामा, फागुने महतारा, […]

हुम्ला सर्केगाडको अध्यक्षमा कांग्रेसका रोकाया विजयी

हुम्ला– दुई दलीय गठबन्धन रहेको हुम्लाको मध्या क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया विजयी भएका छन् । नेपाली कांग्रेसबाट गठबन्धनको सहयोग पाएका रोकाया ३ हजार ५४३ मत ल्याएर अध्यक्षमा विजयी भएकोमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याए । उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्र सिंह कार्की […]

हुम्लाकाे नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी विजयी

हुम्ला – हुम्लाको नाम्खा गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका तक्दीर लामा विजयी हुनुभएको छ ।  अध्यक्षमा लामाले १ हजार ४ सय ६६ मत र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६ सय ६२ मत प्राप्त गर्नुभयो ।  यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामाले १ हजार ९४ र उहाँका  प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लाक्पा नुर्बु लामाले ५ सय ६५ मत प्राप्त गर्नुभयो ।  नाम्खा गाउँपालिकाको वडा नम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कां...

एमालेको हुम्ला जिल्ला अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत

१४ फागुन, सुर्खेत । नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । गत सोमवार सुरू भएको नवौं जिल्ला अधिवेशनले सोमबार बेलुका नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहरा र विमला शाही निर्वाचित भएको निवर्तमान अध्यक्ष दल रावलले जानकारी दिए । […]

प्रेस चौतारी हुम्लाकाे अध्यक्षमा सिंह चयन

सिमकोट । प्रेस चौतारी नेपाल हुम्ला शाखाको पाँचौँ अधिवेशनले नयाँ पदाधिकारी सर्वसम्मतबाट चयन गरेको छ । अधिवेशनले अध्यक्षमा नन्द सिंह र सचिवमा दाने बोहरा सहित २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । यसैगरी उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सहसचिवमा मोतीलाल महतारा, समावेशी सहसचिवमा मानबहादुर परियार र कोषाध्यक्षमा बेलुमाया महतारा तथा सदस्यमा धनबहादुर […]

प्रेस चौतारी नेपाल हुम्ला शाखाको नेतृत्व सर्वसम्मत चयन

सिमकोट– प्रेस चौतारी नेपाल हुम्ला शाखाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाका संयोजक रहेका नन्द सिंह सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा […]

अनेरास्ववियू हुम्ला अध्यक्षमा सन्ज्याल

सुर्खेत : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको हुम्ला अध्यक्षमा जयराज सन्ज्याल निर्विरोध निर्वाचित भएका छन्। हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा बिहीबार आयोजित अधिवेशनबाट सन्ज्याल निर्विरोध निर्वाचित भएका हुन्।त्यस्तै अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यमा आयोजित ११ औं अधिवेशनले सन्ज्यालको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत नेतृत्व चयन भएको अनेरास्ववियूका निवर्तमान जिल्ला अध्यक्ष गणेश भण्डारीले जानकारी दिए।जिल्ला कमिटीमा उपाध्यक्षमा छक्क लामा, सचिवमा

एकीकृत समाजवादीको हुम्ला अध्यक्षमा शर्मा

सिमकोट– एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) हुम्लाको जिल्ला अध्यक्षमा शिवराम शर्मा चयन भएका छन्। पार्टी विभाजनअघि एमालेको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका शर्मा नेकपा (एस)को अध्यक्षमा चयन भएका हुन्। शर्माले आफ्नो अध्यक्षतामा चार जना पदाधिकारी चयन गरी जिल्ला कमिटी गठन गरिएको जानकारी दिए। यस्तै उपाध्यक्षमा तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई […]

राप्रपाको हुम्ला अध्यक्षमा विकास महत सर्वसम्मत

सिमकोट– राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशनले युवा नेता विकास महतलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। एकता अधिवेशनले अध्यक्ष महतको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति पनि सर्वसम्मत रुपमा चयन गरेको छ। केन्द्रीय पर्यवेक्षक एवं उक्त पार्टीका कर्णाली प्रदेशका उपाध्यक्ष जनक सिंह ठकुरीको उपस्थितिमा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा महत, सहअध्यक्षमा हर्क बहादुर शाही, उपाध्यक्षमा कमला […]