हुम्ला – हुम्लाको नाम्खा गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका तक्दीर लामा विजयी हुनुभएको छ ।
अध्यक्षमा लामाले १ हजार ४ सय ६६ मत र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६ सय ६२ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामाले १ हजार ९४ र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लाक्पा नुर्बु लामाले ५ सय ६५ मत प्राप्त गर्नुभयो ।
नाम्खा गाउँपालिकाको वडा नम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कां...