एमालेको हुम्ला जिल्ला अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत

१४ फागुन, सुर्खेत । नेकपा एमाले हुम्ला जिल्ला कमिटीको अध्यक्षमा कलबहादुर हमाल सर्वसम्मत चयन भएका छन् । गत सोमवार सुरू भएको नवौं जिल्ला अधिवेशनले सोमबार बेलुका नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहरा र विमला शाही निर्वाचित भएको निवर्तमान अध्यक्ष दल रावलले जानकारी दिए । […]

सम्बन्धित सामग्री

हुम्ला गोल्ड कप मंसिर २ गतेबाट हुने

सिमकोट – हुम्लाको विकासका लागि फुटबल भन्ने नाराका साथ हुम्ला गोल्ड कप मंसिर २ गतेबाट सञ्चालन हुने भएको छ। हुम्ला फुटबल एकेडेमीको आयोजनामा उक्त गोल्ड कप सञ्चालन हुने भएको हो। एकेडेमीका अध्यक्ष विष्णु रावतका अनुसार हुम्ला गोल्ड कप पहिलो पटक मंसिर २ गते सिमकोटस्थित खेल मैदानमा सञ्चालन हुनेछ। हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता सञ्चालन […]

हुम्ला गोल्ड कप हुने

सिमकोट – पहिलो पटक हुम्ला गोल्ड कप हुने भएको छ। हुम्ला फुुटबल एकेडेमीको आयोजनामा वैशाख १५ गतेबाट जिल्लास्तरीय गोल्ड कप हुन लागेको हो। एकेडेमीले पत्रकार सम्मेलन गरी आयोजना हुन लागेको हुम्ला गोल्ड कपबारे जानकारी गराएको हो। एकेडेमीका अध्यक्ष विष्णुु रावतले हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सात वटै गाउँपालिकाका टिम र जिल्लामा दर्ता भएर क्रियाशील […]

हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा

कर्णाली प्रदेशको दुुर्गम हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालबाट वञ्चित हुम्ला मुगु जिल्लासँग सडकमा जोडिएको हो । बेलायत सरकारको सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । गमगढीदेखि हुम्ला गाउँपालिका देउलीसम्मको ६७ किमी सडक १ अर्ब ६६ करोड […]

हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा

जुम्ला । कर्णाली प्रदेश दुर्गम हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालबाट वञ्चित हुम्ला मुगु जिल्लासँग सडकमा जोडिएको हो । बेलायत सरकारको सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । गमगढीदेखि हुम्ला गाउँपालिका देउलीसम्मको ६७ किमी सडक १ अर्ब […]

सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइयाे

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो ।निर्वाचनका लागि १ सय ५० कार्टुनमा प्याक गरेर १ लाख ५०...

हेलिकप्टरबाट हुम्ला पुग्यो मतपत्र

१९ कात्तिक, हुम्ला । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हेलिकोप्टर मतपत्रबाट हुम्ला ल्याइएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरबाट मतपत्र हुम्ला ल्याइएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि १ सय ५० कार्टुन १ लाख ५० मतपत्र हुम्ला पुगिसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । […]

हुम्ला कोरोना मुक्त

सिमकोट – तीन महिनायता हुम्ला दोस्रोपटक कोरोना मुक्त जिल्ला भएको छ। एक हप्ता अगाडि श्वासप्रस्वासमा समस्या आएका र रुघाखोकी लागेका बिरामीलाई परीक्षण गर्दा देखिएको कोरोना उपचारपछि निको भएर घर फर्किएसँगै हुम्ला कोरोना मुक्त भएको हो। स्वास्थ्य सेवा कार्यालयले हुम्ला पुनः कोरोना मुक्त भएको जनाएको छ। चैत २ गते परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको थियो। […]

संसदीय विकास समितिको टोली हुम्ला आउँदै

हुम्ला – हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सडक निर्माणको अवस्था बुझ्न संसदको विकास तथा प्रविधि समितिको टोली हुम्ला आउने भएको छ। समितिकी सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वको टोली बिहीबार हुम्ला आउन भएको हो। कर्णाली करिडोरको हुम्ला खण्डमा निर्माण कार्य भइरहेको छ। सो निर्माण कार्यको अवस्था अनुगमन गर्न टोली हुम्ला आउन लागेको समितिकी सदस्य रंगमती […]

कोरोना सङ्क्रमितमुक्त  बन्यो हुम्ला

हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दै आएका सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको हो । एक जना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको हुम्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिए ।    गत पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष क...

हुम्ला र जुम्लामा हिमपात

जुम्ला/हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ ।आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ ।हिमपातले उडान हुन नसकेपछि सिमकोटबाट नेपालगञ्ज र सुर्खेत जाने तयारीमा रहेका यात्रुहरु हुम्लामै रोकिएका छन् । यस्तै उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने बाटो र आसपासका डाँडा पनि हिउँले सेताम्य भएका छन् ।यस्तै जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ । हिउँ पर...