सिमकोट – हुम्ला उद्योग वाणिज्य संघको अध्यक्षमा निवर्तमान द्वितीय उपाध्यक्ष रामबहादुर भण्डारी सर्वसम्मत रुपमा चयन भएका छन्। संघको २४आँै साधारण सभा एवं जिल्ला अधिवेशन भण्डारी नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो। संघको अध्यक्षमा भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश रावत, द्वितीय उपाध्यक्षमा छक्कबहादुर रोकाया, सचिवमा कैलाश रोकाया, कोषाध्यक्ष टेकबहादुर रोकाया, सहसचिवमा सरोज रावतलाई सभाले निर्विरोध चयन […]