हुम्ला सर्केगाडको अध्यक्षमा कांग्रेसका रोकाया विजयी

हुम्ला– दुई दलीय गठबन्धन रहेको हुम्लाको मध्या क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया विजयी भएका छन् । नेपाली कांग्रेसबाट गठबन्धनको सहयोग पाएका रोकाया ३ हजार ५४३ मत ल्याएर अध्यक्षमा विजयी भएकोमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याए । उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्र सिंह कार्की […]

सम्बन्धित सामग्री

एमाले हुम्ला अध्यक्षमा ज्ञामी बुमीसहितको प्यानल विजयी

नेकपा एमाले हुम्ला अध्यक्षमा ज्ञामी बुमीसहित प्यानलै विजयी भएको छ। अध्यक्षसहित पदाधिकारीका लागि आइतबार भएको

चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी

हुम्ला- हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार  प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन् । अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए । ...

चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मदेवार शाही विजयी

हुम्ला- हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार  प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन् । अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए । ...

हुम्लाको सर्केगाडमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

४ जेठ, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा नेपाली कांग्रेसका ठानबहादुर रोकाया निर्वाचित भएका छन् । रोकायाले एमालेका उम्मेदवारलाई २५४६ मतान्तरले पराजित गरेका हुन् । रोकायले ३५४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका ज्ञामी बुमीले ९९७ मतमात्रै ल्याएका छन् । उपाध्यक्ष माओवादी केन्द्रका चन्दसिहं कार्की एमालेकी जुनकुरा फडेरालाई २२०५ मतान्तरले पराजित गर्दै विजयी भएका छन् […]

अदानचुलीमा भत्कियो एमालेको गढ, अध्यक्षमा कांग्रेस विजयी

४ जेठ, हुम्ला । अदानचुली गाउँपालिकामा गठबन्धनले एमालेको गढ भत्काएको छ । अध्यक्षमा कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष माओवादी केन्द्रका कर्ण रोकाया (सुधार) निर्वाचति भएका छन् । मोहनविक्रमले एमालेका केन्द्रीय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै विजयी भएका हुन् । सिंहले १९६८ मत ल्याएर विजयी भएका छन् भने निर्वतमान अध्यक्ष फडेराले १३२९  […]

हुम्लाको सिमकोटको अध्यक्षमा माओवादीका विजय भण्डारी विजयी

३ जेठ, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) निर्वाचित भएका छन् । भण्डारी १४२५ मतान्तरले विजयी भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत पाए । विजय भण्डारी र महेन्द्रबहादुर शाही जनयुद्धका सहयात्रीसमेत हुन । शाही स्थानीय तह निर्वाचनअघि मात्रै एमाले […]

हुम्लाकाे नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी विजयी

हुम्ला – हुम्लाको नाम्खा गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका तक्दीर लामा विजयी हुनुभएको छ ।  अध्यक्षमा लामाले १ हजार ४ सय ६६ मत र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६ सय ६२ मत प्राप्त गर्नुभयो ।  यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामाले १ हजार ९४ र उहाँका  प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लाक्पा नुर्बु लामाले ५ सय ६५ मत प्राप्त गर्नुभयो ।  नाम्खा गाउँपालिकाको वडा नम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कां...

हुम्लाकाे ताजाकाेट गाउँपालिका अध्यक्षमा माओवादी विजयी

हुम्ला – हुम्लाकाे ताजाकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार लालकेश जैशीले एक हजार आठ सय १० मत प्राप्त गरेर जित हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका अजमल बुढाले नौ सय ९५ मत प्राप्त गर्नुभयो ।  यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । पाँच वटा वडामध्ये चार वटा वडामा माओवादी केन्द्र र एउटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेका छन् ।

अदानचुली र खार्पुनाथमा कांग्रेस-एमालेका पुरानै उम्मेदवार प्रतिस्पर्धामा

२२ वैशाख, हुम्ला । हुम्ला जिल्लाका दुई पालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले पुरानै अनुहारका उम्मेदवारहरुलाई प्रतिस्पर्धामा उतारेका छन् । अदानचुली गाउँपालिका र खार्पुनाथ गाउँपालिका २०७४ सालको निर्वाचन जितेकाहरु नै यसपटक पनि प्रतिस्पर्धामा छन् । ०७४ सालमा खार्पुनाथ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका कर्ण रावल विजयी भएका थिए भने अदानचुली गाउँपालिकामा एमालेबाट दल फडेरा विजयी भएका […]

नेपाल पत्रकार महासङ्घ हुम्ला अध्यक्षमा रावत

सिमकोट । नेपाल पत्रकार महासङ्घ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजयी भएका छन् । बुधबार भएको निर्वाचनबाट रावत निर्वाचित भएका हुन् ।