काठमाडौं,१२ भदौ । वैवाहिक बलात्कारको मुद्दामा श्रीमान् भुवन गिरीलाई कारबाहीको माग गर्दै आएकी आरती रावल गिरीले अनशन तोडेकी छन् । मंगलबार गृह मन्त्रालयका उपसचिव कुलबहादुर जीसी र आरती गिरीबीच दुईबुँदे सहमतिपछि उनले अनशन तोडेकी हुन् । सहमतिमा आरतीले दिएको श्रीमान्विरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा उनको शान्ति सुरक्षा व्यवस्थापनका लागि मातहतका निकायलाई आवश्यक निर्देशन र […]