किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँगको शान्ति सम्झौताका लागि तटस्थ नीति अबलम्वन गर्नेबारे छलफल गर्न तयार रहेको बताएका छन् ।
रुसी स्वतन्त्र पत्रकारहरूलाई अन्तर्वार्ता दिनेक्रममा उनले यस्तो कुनै सम्झौताका लागि युक्रेनमा जनमत संग्रह गर्नुपर्ने स्थिति आउनसक्ने पनि बताएका छन् । उनले यसअघि पनि यस्तै प्रतिक्रियाहरू दिइसकेका छन् । तर, यसपालि उनले...