काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएकी छन् । नेपाल रत्न दिवङ्गत पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई दिइने भएको छ । भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यस्तै, राष्ट्र गौरवबाट दिवङ्गत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का […]