विज्ञापन व्यवसायी अर्याललाई प्रबल जनसेवाश्री मानपदवी

  काठमाडौँ – विज्ञापन व्यवसायी राजेन्द्र अर्याललाई सरकारले प्रबल जनसेवाश्री मानपदवीले विभूषित गरेको छ । अर्याल आज असाेज ३ गते अर्थात् अठाैँ संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा साे पदवीले विभूषित भएका हुन् । अर्यालले सार्वजनिक हित तथा राष्ट्रको उन्नतिमा गरेको योगदानको कदरस्वरुप संविधान दिवस २०७९ का अवसरमा सरकारले उक्त मानपदवीले विभूषित गर्ने घोषणा गरेको […]