पोखरा : गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ। आज पोखरामा एक कार्यक्रमका बिच प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुनलाई विभूषित गरेका हुन्।
गत फागुन ४ गते गण्डकी प्रदेश सरकारको चारवर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गरिएको थियो। सो समय पुन देश बाहिर रहेका कारणले आजमात्र…