उपसचिव डा.डिजन भट्टराई प्रबल जनसेवाश्री पदकबाट विभूषित

काठमाडौं, १ वैशाख । उपसचिव डा.डिजन भट्टराई प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंमा कार्यरत डा. भट्टराईलाई नेपालको राष्ट्रिय गौरब बढाएकोमा विभूषित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधान दिवसको दिन घोषणा गरिएको उक्त विभूषण नयाँ वर्षको अवसर पारेर आज प्रदान गरिएको हो । राष्ट्रपति भवन शीतलनिवासमा […]