राष्ट्रपति भण्डारीले आज ६३३ जनालाई विभूषित गर्दै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने कार्यक्रम रहेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा बिहान १० बजेदेखि हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्ने छिन्।महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी‚ सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गर्न लागिएको हो। त्यस

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा पत्रकार कुईंकेल विभूषित

काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलबाट पत्रकार एवं मानव अधिकारकर्मी राजन प्रसाद कुईकेल विभूषित भएका छन् । विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले पत्रकार कुईंकेललाई जनसेवाश्री पदकबाट सुशोभित गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले उक्त मानपदवी, अलंकार र पदक शुक्रबार प्रदान […]

विष्टलाई प्रवल जनसेवाश्रीबाट विभूषित गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी दीपक विष्ट प्रवल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्नेको घोषणा गर्दा विष्टले जनसेवा श्रीबाट सम्माति हुने भएका हुन् । दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार स्वर्ण, एसियाली खेलकुदमा २ कास्य […]

राष्ट्रपति भण्डारीद्वारा आज ९९८ जना विभूषित

काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएकी छन् । नेपाल रत्न दिवङ्गत पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई दिइने भएको छ । भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यस्तै, राष्ट्र गौरवबाट दिवङ्गत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का […]

पञ्चकन्या ग्रुपका उपाध्यक्ष सुप्रबल जनसेवाश्रीद्वारा विभूषित

पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुव्र कुमार श्रेष्ठ सुप्रबल जनसेवाश्रीद्वारा विभूषित भएका छन् । शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरेकी हुन् । नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रबाट आम जनताको सेवा र देशको आर्थिक समृद्धिमा  अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मान स्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरिएको ह

राष्ट्रपतिद्वारा कलाकर्मी विभूषित

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कला क्षेत्रका करिब दुई दर्जन कलाकर्मी विभूषित भएका छन् । विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गर्नलाई बिहीबार राष्ट्रपति भण्डारीले   मानपदवी प्रदान गरेकी हुन् । राष्ट्रपतिबाट मानपदवी प्राप्त गर्नेमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटासहित बिभिन्न कलाकर्मी रहेका छन् । संगीतकार बाँस्कोटाले सुकीर्तिमय राष्ट्रदीप प्राप्त गरेका हुन् । त्यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र अभिनेत्री गौरी मल्ल विभूषित भएका छन् भने प्रबल जनसेवाश्रीबाट

राष्ट्रपतिद्वारा कलाकर्मीलाई विभूषित

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली कलाक्षेत्रका करिब दुई दर्जन कलाकर्मी विभूषित भएका छन् । विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गर्नलाई बिहिबार राष्ट्रपति भण्डारीले मानपदवी प्रदान गरेकी हुन् ।राष्ट्रपतिबाट मानपदवी प्राप्त गर्नेमा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सहित बिभिन्न कलाकर्मी रहेका छन् । संगीतकार बाँस्कोटाले सुकिर्तिमय राष्ट्रदीप प्राप्त गरेका हुन् । त्यस्तै सुप्रबल जनसेवा श्रीबाट गीतकार कालीप्रसाद रिजाल र अभिनेत्री गौरी मल्ल विभूषित भएका छन्, भने प्रबल जनसेवा श्रीबाट लोक

नयाँ वर्षामा राष्ट्रपति भण्डारीद्वारा कलाकारहरु विभूषित

काठमाडौँ- संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्‍याउनेहरुलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गर्छ । गत वर्ष पनि सरकारले संविधान दिवसको अवसरमा अन्य क्षेत्रसँगै कला क्षेत्रबाट देशलाई योगदान दिएको ठहर गर्दै विभिन्न व्यक्तिलाई सम्मानित गर्ने घोषणा गरेको थियो । सोहि घोषणा अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य […]

ओली स्काउट मेधावी पदकबाट विभूषित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्काउटको मेधावी पदकबाट विभूषित भएका छन् । बिहीबार नेपाल स्काउटले आयोजना गरेको कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक हस्तान्तरण गरिन् । नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व स्काउट सङ्गठनको एसिया प्रशान्त क्षेत्रले ओलीलाई मेधावी पदकले विभूषित गरेको हो । ओलीले नेपाल […]

राष्ट्रपतिद्वारा खेलाडीहरु विभूषित

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभिन्न खेलका खेलाडी तथा खेलकर्मीहरु विभूषित भएका छन् । संविधान दिवसका अवसरमा गत असोजमा सरकारले खेलाडी र खेलकर्मीलाई विभिन्न विभूषण पदकको घोषणा गरेको थियो ।राष्ट्रपति निवास शितल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा विभिन्न खेलाडी तथा खेलकर्मीहरुलाई विभूषण प्रदान गरेकी थिइन् । जसमा राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्री प्रदान गर्ने निर्णय गरेको थियो ।यस्तै  सरकारले जनसेवा श्र

अध्यक्ष शेरचन विभूषित

काठमाडौ । राजधानी न्युज पव्लिकेशन प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक महेन्द्र शेरचन सुप्रवल जनसेवाश्री (तृतीय) बाट विभूषित भएका छन् । अध्यक्ष शेरचन राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएका हुन् ।   The post अध्यक्ष शेरचन विभूषित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.