एमसिसीको विरोधमा आठ राजनीतिक दलको प्रदर्शन

 एमसिसीको विरोधमा विभिन्न आठवटा राजनीतिक दलले बुधबार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनपछि कोणसभा आयोजना गरिएको थियो । प्रदर्शनका सहभागीले एमसिसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न...

सम्बन्धित सामग्री

कोशी नामकरण विरोधमा २५ चैतपछि ‘निर्णायक’ आन्दोलन

१६ चैत, विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा रहेका राजनीतिक दल र संघसंस्थाले २५ चैतपछि ‘निर्णायक’ आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ गठन गरेका उनीहरुले पहिचानका आधारमा नामकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । समितिको बुधबार बसेको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मध्यनजर गर्दै परीक्षा पछाडि […]

एमसीसी अनुमोदनको विरोधमा ८ राजनीतिक दल, शीर्ष नेताले घात गरेको आरोप

काठमाडौं । प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन गरेको विरोधमा विभिन्न आठवटा पार्टीले शुक्रबा काठमाडौंमा प्रदर्शन गरेका छन् । राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गरेको भन्दै उनीहरुले तीब्र आक्रोश व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको […]

एमसीसीको विरोधमा ८ साना बाम घटकको विरोधसभा

काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता प्रतिनिधिसभाबाट पारित भएको विरोधमा ८ राजनीतिक दल तथा मोर्चाहरुले आज काठमाडौंमा विरोध सभा आयोजना गरेका छन्। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती…

एमसीसीको विरोधमा उदयपुर प्रशासन कार्यालय घेराउ

अमेरिकन सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा ६ राजनीतिक दल र दुई मोर्चाले जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेका छन् ।  एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नु पर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय उदयपु

एमसीसीको विरोधमा तात्यो सडक : बानेश्वरमा 'एमसीसी स्वाहा' कार्यक्रम (फोटोफिचर)

विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरुले एमसीसीको विरोधमा विरोध प्रदर्शनलाई जारी राखेका छन् । काठमाडौंको माइतीघर, बबरमहल, नयाँ बानेश्वर, मीनभवन लगायतका स्थानमा एमसीसीको विरोधमा नाराबाजी र प्रदर्शन भएका हुन् । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र वाइसिएलले संसद भवन नजिकै बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीहरुको प्रदर्शनका क्रममा प्रहरीसँग ठेलमठेल भएको छ । यसैबीच नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले बानेश

एमसीसीको विरोधमा प्रदर्शन र घेराउ : राजावादीदेखि कम्युनिस्ट पार्टीसम्म सडकमा

अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा विभिन्न राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनहरूले विरोध प्रदर्शन गर्ने भएका छन् । उनीहरूले काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन र घेराउका कार्यक्रम राखेका छन् । खासगरी राजनीतिक दल र उनीहरूका भ्रातृ संगठनले संसद् भवन नयाँ बानेश्वर आसपास केन्द्रित भएर विरोधका कार्यक्रम गर्न लागेका हुन् । यस क्रममा बुधबार मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि

एमसीसीको विरोधमा काठमाडौंमा मशाल जुलुश निकालियो (फोटोफिचर)

काठमाडौं, ३ माघ । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा पाँच राजनीतिक दल र एक मोर्चाले बुधबार नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको अघिल्लो दिन आज (मंगलबार) नै ६ दलनिकट भातृ संगठनहरुले मशाल जुलुस निकालेका छन् । उनीहरुले आज साँझ बागबजारमा मशाल जुलुश निकालेका हुन् । पाँच कम्युनिस्ट पार्टी र एउटा […]

अध्यादेशको विरोधमा राजविराजमा युवा संघको मसाल जुलुस

२ भदौ, सप्तरी । दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार युवा संघले राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको हो । युवा संघका जिल्ला अध्यक्ष चितरञ्जन यादवको नेतृत्वमा युवाहरुले मसाल […]

अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन

काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा एमालेको भातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ। राजधानीमा युवा संघका कार्यकर्ताले अध्यादेश ल्याएको भन्दै र्‍याली निकालेको हो। प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका थिए।…