काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।
रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले अध्यादेश ल्याएको विरोधमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरुले देउवा सरकारको साथै नवगठिन नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध समेत नारा लगाएका…