सांसदलाई विकास आयोजना अनुगमनको भूमिका दिन रास्वपाको प्रस्ताव

१७ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्यलाई विकास आयोजनाको अनुगमन तथा निरीक्षणको भूमिका दिन प्रस्ताव गरेको छ । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधि सभामा रहेको ‘अनुगमन तथा मुल्यांकन सम्बन्धी विधेयक’ मा संशोधन गर्दै प्रतिनिधि सभा सदस्यको भूमिका थप्नुपर्ने रास्वपाको प्रस्ताव छ । संघीय सरकार मातहतका विकास आयोजना र संघीय बजेटमा आधारित […]

सम्बन्धित सामग्री

विकास आयोजना कार्यान्वयनमा ढिलाइ

ऊर्जा, सडक, रेल, सिँचाइ, पर्यटन आदि क्षेत्रका आयोजनाहरू मुलुकका विकासे आयोजनाहरू हुन् । त्यसमध्ये केही आयोजना अध्ययनक्रममा छन् भने केही कार्यान्वयन तहमा, केही निर्माण चरणमा, त केही सम्पन्न भएका छन् । यस्ता आयोजनाका निर्माण प्रक्रिया भने सुस्त वा कछुवा गतिमा छन् । अधिकांश आयोजनाहरू लक्षित बजेट–सीमा अवधि नाघी कार्यान्वयन अपूरा रहिआएका देखिन्छन् भने त्यस्ता अपूरा […] The post विकास आयोजना कार्यान्वयनमा ढिलाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँचखालमा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू गरिने

१३ असोज, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकामा हरित बसोबास योग्य सहरी विकास आयोजना लागू गरिने भएको छ । यसका लागि नगरपालिकाले स्थानीयसँग प्रारम्भिक छलफल गरेको छ । पाँचखालको वडा नं ३, ५ र ६ मा रहेको करिब पाँच हजार रोपनी पाखो जग्गामा सहरी विकास आयोजना लागू गर्न लागिएको नगरपालिकाको भनाइ छ । तीन वटा वडामा पर्ने […]

३४ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु

काठमाण्डौ – पाँच वटा प्रदेशका ३४ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ । बाग्मतीसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका ३४ जिल्लालाई कार्यक्रममा समेटिएको छ । कार्यक्रमले कोशीका ७, बाग्मतीका ३, गण्डकीका १०, कर्णालीका ९ र सुदूरपश्चिम प्रदेशका ५ वटा जिल्लालाई समेटेको छ । ती ३४ जिल्लाका सय वटा पालिकाका नागरिकको कृषिमा आधारित आम्दानी वृद्धि गर्न १० हजार धुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथाने बाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थाप...

विकास आयोजना सम्बन्धी कानून ल्याइने

काठमाडौं– सरकारले विकास निर्माणका कामलाई चुस्त बनाउन विकास आयोजना सम्बन्धी कानुन ल्याउने भएको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । विकास आयोजना सम्बन्धी कानुन ल्याएर विकास आयोजनाहरूलाई सहजीकरण गरिने सरकारको प्राथमिकता भएको राष्ट्रपति पौडेलले बताए । सरकारले प्राथमिकता […]

म्याग्दीका ठूला विकास आयोजना : पटक–पटक म्याद थप्दा पनि अलपत्र

म्याग्दी : जिल्लामा सञ्चालित ठूला विकास आयोजना ‘हात्तीका देखाउने दाँत’जस्तै बनेका छन्। पटक–पटक म्याद थप गरिएको समयमा पनि ठूला विकास योजना सम्पन्न हुन सकेको छैनन्।निर्माण व्यवसायीको लापरबाहीले जिल्लामा रणनीतिक र गौरवका योजनाको रूपमा सञ्चालन भएका सडक, भवन, पुललगायतका ठूला विकास निर्माणका योजना अलपत्र अवस्थामा छन्। हिउँदयाममा समेत निर्माण व्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण परिचालन नगरेपछि जिल्लाको विकासपछि धकेलिएको छ। म्याग्दीमा संघीय र गण्डकी प्रदेश सरकार

६ खर्बको विकास आयोजना ठप्प

काठमाडौं, बैशाख १४ । निर्माण व्यवसायीले मूल्य समायोजनलगायत माग राखेर ‘कन्स्ट्रक्सन होलिडे’ गरेपछि ६ खर्ब बराबरको विकास आयोजनाको काम रोकिएको छ । निर्माण व्यवसायी महासंघको नेतृत्वमा निर्माण सामाग्रीको मूल्य अत्यधिक बढेको भन्दै आइतबारदेखि व्यवसायी हडतालमा उत्रिएका हुन् । निर्माण व्यवसायीको हड्तालका कारण ६ खर्बका ३ हजार ७ सय आयोजनाको काम रोकिएका छन् । निर्माण व्यवसायीले […]

विकास आयोजना वर्गीकरणको तयारी

विकास आयोजनाहरूमा खर्च गर्न नसकेको सरकारले आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन भन्दै आयोजना वर्गीकरण तथा मापदण्ड निर्माण थालेको छ । राष्ट्रिय योजना आयोगका अनुसार आयोजनाहरूलाई पाँच प्रकारमा वर्गीकरण गर्न सकिने आधारहरू तयार पारिएको छ । साना, मध्यम, ठूला, रुपान्तरणकारी र राष्ट्रिय गौरवका गरी आयोजनाहरूलाई पाँच प्रकारमा वर्गीकरण गर्न लागिएको हो ।आयोजनाको जनशक्ति, लागत र निर्माण गर्न […]

चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

खोटाङ । मध्य पहाडी राजमार्गले छोएको यहाँका चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी थालिएको छ । प्रदेश नं १ सरकारको आर्थिक करिडोरअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो । आयोजनाअन्तर्गत अनाज बीउ, […]

ठूला विकास आयोजना : बनाएर भन्दा लम्ब्याएर लाभ लिने प्रवृत्तिको शिकार

मुलुकका कुनै पनि ठूला विकास आयोजना समयमा सकिंदैनन् । प्रमुख आयोजना किन समयमा बनेनन् भनेर केलाउँदा यस्तोसम्म भेटियो कि राजनीतिज्ञ र कर्मचारीतन्त्रले ती आयोजना समयमा बन्नु भन्दा ढिलो हुँदा लाभ हुने ठान्दारहेछन् । त्यसैले राजनीतिक क्षेत्रले विकास आयोजनाको स्वामित्व नलिने र कर्मचारी तन्त्रले त्यसलाई प्रक्रियामा अल्झाउने गरेर वर्षौंसम्म आयोजना लम्ब्याइदिने काम हुँदोरहेछ । परिणाम मुलुकको […]

बाग्मती प्रदेश सरकारले गोसाइँकुण्ड एकीकृत विकास आयोजना शुरु गर्ने

हेटौंडा । वाग्मती प्रदेश सरकारले रसुवाको गोसाइँकुण्ड एकीकृत विकास आयोजना निर्माणपूर्वका सम्पूर्ण तयारी सकेको जनाइएको छ । आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम सकिएकाले केही दिनमै बोलपत्र आह्वान गरिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । बहुवर्षीय योजनाका रुपमा प्रदेश सरकारले अगाडि सारेका आयोजनाका लागि चालू आर्थिक वर्षमा रु पाँच करोड ४१ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । आयोजनाअन्तर्गत गोसाइँकुण्डमा बाटो, बत्ती, पाटी, पौवा, शौचालय, नाचघर, पैदलमार्गलगायत संरचना नि