काठमाडौं– सरकारले विकास निर्माणका कामलाई चुस्त बनाउन विकास आयोजना सम्बन्धी कानुन ल्याउने भएको छ । आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । विकास आयोजना सम्बन्धी कानुन ल्याएर विकास आयोजनाहरूलाई सहजीकरण गरिने सरकारको प्राथमिकता भएको राष्ट्रपति पौडेलले बताए । सरकारले प्राथमिकता […]