काठमाडौं, बैशाख १४ । निर्माण व्यवसायीले मूल्य समायोजनलगायत माग राखेर ‘कन्स्ट्रक्सन होलिडे’ गरेपछि ६ खर्ब बराबरको विकास आयोजनाको काम रोकिएको छ । निर्माण व्यवसायी महासंघको नेतृत्वमा निर्माण सामाग्रीको मूल्य अत्यधिक बढेको भन्दै आइतबारदेखि व्यवसायी हडतालमा उत्रिएका हुन् । निर्माण व्यवसायीको हड्तालका कारण ६ खर्बका ३ हजार ७ सय आयोजनाको काम रोकिएका छन् । निर्माण व्यवसायीले […]