उपभोक्ता अधिकारकर्मीको आरोप : राज्यको नीतिगत त्रुटिका कारण उपभोक्ताहरु अन्यायमा परे

काठमाडौँ- उपभोक्ता अधिकारकर्मीहरुले राज्यका नीतिगत त्रुटिका कारण उपभोक्ताहरु अन्यायमा परेको बताएका छन् । सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनीहरुले राज्यको नीति नियम कमजोर हुँदा उपभोक्ताहरु अन्यायमा परेको बताएका हुन् । उनीहरुले उपभोक्ता अधिकारका लागि संसदीय समितिहरुले पटक पटक बिभिन्न निर्णय दिदा पनि कार्यान्वयन हुन नसक्नु दुःखद भएको […]

सम्बन्धित सामग्री

नितिश कुमारले गठबन्धन तोडेरे जनतालाई धोका दिएको भाजपाको आरोप

काठमाडौँ- भारतको केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपाले बिहारमा नितिश कुमारले गठबन्धन तोडेरे जनतालाई धोका दिएको आरोप लगाएको छ । नितिश कुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाईले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको हो । भारतीय टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले जनाएअनुसार राज्यको राजधानी पटनामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा […]

कर्णालीमा एमालेको आरोप : गठबन्धन टिकाउन राज्यस्रोतको दुरुपयोग गरियो

२८ पुस, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरुपयोग भइरहेको आरोप लगाएका छन् । बुधबार कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा उनले गठबन्धन टिकाउन झ्याल झ्यालमा मन्त्रालयका साइन बोर्डहरु टाँसिएको टिप्पणी गरे । ‘सरकार व्यवहारमा नभई अभिलेखमा भेटिन थालेको छ, […]

गठबन्धन टिकाउन राज्यको सम्पत्ति दुरुपयोग गरेको कँडेलको आरोप

सुर्खेत  : कर्णाली सरकारले गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलको आरोप छ। बुधबार कर्णाली प्रदेशसभाको नवौं संसद् अधिवेशनमा बोल्दै उनले गठबन्धन टिकाउन व्यक्तिका घरको झ्यालझ्यालमा मन्त्रालयको साइनबोड टाँसेको आरोप लगाएका हुन्।  राज्यको साधान स्रोत र सम्पतिको दुरुपयोग गरी गठबन्धन टिकाउने बाटोमा हिँडेको कर्णाली सरकारले गठबन्धन टिकाउनकै लागि झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको उनले आरोप लगाए।&nb

राज्यको निकायमा रहेकाको मिलोमत्तोमा बालबालिका ओसारपसार भएको छ : अभिनेता खड्का

अभिनेता तथा निर्माता नवल खड्काले राज्यले अभिभावकत्व नगरेको कारण बालबालिका ओसारपसार भइरहेको आरोप लगाएका छन् । उनले राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलि भगतमा बालबालिका किनबेच र व्यापारको बस्तु भइरहेको दाबी गरे ।शुक्रबार संवाद डबलीले आयोजना गरेको ‘२७ बालबालिका उद्धार र ७ प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभिनेता खड्काले गरिबीकै कारण बालगृहमा पुग्ने गरेको बताए ।‘राज्य जिम्मेवार भएमात्रै आँखा फुटाएर, हात बाँचेर, बालबालिकालाई माग्ने काममा लगाउने धन्दाको अन्त

भारतको असम प्रहरीमाथि फेक इन्काउन्टरको आरोप

एजेन्सी। भारतको असम राज्यको प्रहरीमाथि फेक इन्काउन्टरको आरोप लागेको छ। राज्यमा ४० दिनमा २० वटा इन्काउन्टरका घटना घटेका छन्। यसबिच प्रहरीको गोलीबाट १३ जनाको मृत्यु भएको छ भने १० जना घायल भएका छन्। राज्यका सांसद अमीनुल इस्लामले इन्काउन्टरमार्फत अल्पसंख्यकलाई निशाना बनाएको बताएका छन्। यता मुख्यमन्त्री हेमन्त विश्वा शर्माले भने इन्काउन्टरलाई साथ दिएका छन्।