प्रधानन्यायाधीश जबरालाई नजरबन्दमा राखेर राज्यले कानूनी राज्यको उपहास गर्यो : स्वतन्त्र कानुन व्यवसायी

अब सेनाले देशलाई निकास दिनुपर्छ : प्रकाश रायमाझी काठमाडौं, ३ असोज । स्वतन्त्र कानुन व्यवसायीहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले नजरबन्दमा राखेर कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई अवरोध नगर्न पनि आग्रह गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले जबरालाई नजरबन्दमा राखेर सरकारले […]