कर्णालीमा एमालेको आरोप : गठबन्धन टिकाउन राज्यस्रोतको दुरुपयोग गरियो

२८ पुस, सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले गठबन्धन टिकाउन राज्यको स्रोत साधनको दुरुपयोग भइरहेको आरोप लगाएका छन् । बुधबार कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा उनले गठबन्धन टिकाउन झ्याल झ्यालमा मन्त्रालयका साइन बोर्डहरु टाँसिएको टिप्पणी गरे । ‘सरकार व्यवहारमा नभई अभिलेखमा भेटिन थालेको छ, […]

सम्बन्धित सामग्री

मधेस प्रदेशमा धाँधली भएको एमालेको आरोप

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाएका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले यस्तो आरोप लगाएका हुन् ।स्वच्छ, भयरहित, निष्पक्ष निर्वाचन लोकतन्त्रको मूल मर्म रहे पनि यस निर्वाचनमा नेपाली काँग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएक