लकडाउनमा ताजा तरकारीको व्यापार : होम डेलिभरी गर्न सुजनलाई भ्याइनभ्याइ

काठमाण्डौ - काठमाण्डौको नागार्जुन नगरपालिकाको रामकोटका किसान सुजन श्रेष्ठलाई हिजोआज तरकारी घरघर पुर्याउन भ्याइ नभ्याइ छ । कृषि फार्ममा  उब्जाएको तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति आएपछि उहाँले घरघरमा तरकारी पुर्याउन थाल्नुभएको छ । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि सुरुमा उहाँका...

सम्बन्धित सामग्री

उपत्यकामा निःशुल्क होम डेलिभरी, देशभर ९८ बिक्री केन्द्र

२१ असोज, काठमाडौं । सरकारले आइतबारदेखि देशका ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैँ, तिहार, छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै सुरु गरिएको सहुलियत पसल ४३ दिन (३ मंसिर) सम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीले आइतबार काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा एक कार्यक्रम गरेर सुपथ मूल्य पसलको औपचारिक […]

उपत्यकाका यी १० ठाउँमा पाइन्छ सहुलियतमा सामान, नि:शुल्क होम डेलिभरी

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँ, तिहार र छठ पर्वको लागि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। असोज १ गतेबाट सञ्चालनमा ल्याइएकाे उक्त पसल छठ पर्वसम्म सञ्चालनमा आउने छ।लिमिटेड, बागमती प्रादेशिक कार्यालय थापाथलीका प्रमुख ज्ञानु थापाका अनुसार देशभर ३९ जिल्लाको ४३ स्थानबाट पसल सञ्चालनमा छन्। जसमा काठमाडौं उपत्यकाभित्र थापाथली,सूर्यविनायक,नख्खु र रामशाहपथ सञ्चालन भइरहेको छ।उनले भनिन्, ‘पर्वको बेला उपभोक्तालाई सहज होस भनेर यस्तो पसल सञ्चालनमा ल्याएका हौँ, सबै वस्

अनलाइन व्यापार र होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश

२४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय अनलाइनमार्फत खरिदबिक्री भएको सामानको होम डेलिभरी गर्न प्रहरीले अवरोध गरिरहेका बेला सोमबार …

होम डेलिभरी र ई–वाणिज्यमा प्रतिबन्ध लगाएको भन्दै ई–व्यापार संघको आपत्ति

ई–व्यापार संघ नेपालले होम डेलिभरी र ई–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको आलोचना गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त …

होम डेलिभरी र ई–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको ई–व्यापार संघद्वारा आलोचना

काठमाडौं । ई–व्यापार संघ नेपालले होम डेलिभरी र ई–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको आलोचना गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान नदिएकोमा आलोचना गरेको जनाएको हो ।  संघले हालका प्रतिबन्धहरुमा विशेष गरी काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म खाद्य लगायतका डिपार्टमेन्ट स्टोरहरु खुल्न दिनु र अत्यावश्यक उत्पादनहरूको परिभाषामा कुन

खाद्य कम्पनीद्वारा निःशुल्क होम डेलिभरी

काठमाडौं, बैशाख १७ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो । बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, […]

खाद्य कम्पनीद्वारा खाद्यान्नको निःशुल्क होम डेलिभरी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो ।बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, खानेतेल, स्यानिटाइजर लगायत वस्तुको निःशुल्क डेलिभरी शुरू गरिएको जानकारी दिएको छ । त्यसका लागि कम्पनीले आफ्नो अनलाइन पो

खाद्य सामग्री अनलाइन होम डेलिभरी सेवा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको छ। कम्पनीले राजधानी काठमाडौंपछि उपत्यकाबाहिर पहिलो पटक वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको हो।

खाद्य वस्तुको अनलाइन होम डेलिभरी सेवा सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको छ ।

सरकारी खाद्य कम्पनीले पनि अनलाइनबाट होम डेलिभरी गर्दै

सरकार स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा सुरु