२१ असोज, काठमाडौं । सरकारले आइतबारदेखि देशका ९८ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । दशैँ, तिहार, छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै सुरु गरिएको सहुलियत पसल ४३ दिन (३ मंसिर) सम्म सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीले आइतबार काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयमा एक कार्यक्रम गरेर सुपथ मूल्य पसलको औपचारिक […]
इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत गोदरेज ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार जित्ने अवसर भएको कम्पनीले जनाएको छ ।
सामानमा ३१ प्रतिशत सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली...
काठमाडौं । फूड डेलिभरी क्विक बाइटले ५० रूपैयाँमै घर–घरमा खाना पु¥याउने (होम डेलिभरी) सेवा शुरू गरेको छ । क्वीक–क्वीकद्वारा सञ्चालित अनलाइन फूड डेलिभरी सेवाले शुक्रबार (असोज १ गते) देखि होम डेलिभरी सेवा शुरु गरेको हो ।पहिलो चरणमा काठमाडौं उपत्यका लक्षित सेवा शुभारम्भ गरेको कम्पनीले जानकारी दिएको छ । अर्डर (माग) गरेको बढीमा एक घण्टाभित्र खाना सम्बन्धित व्यक्तिको हातमा पु¥याउने कम्पनीले दाबी गरेको छ ।कम्पनीको आधिकारिक अनलाइन एप ‘क्विक बाइट’ मार्फत ग्राहकले खाना अर्डर
काठमाडौं, बैशाख १७ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो । बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, […]
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकाभित्र खाद्य सामग्रीको निःशुल्क होम डेलिभरी शुरू गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समयमा उपभोक्तालाई पर्ने असुविधालाई ध्यानमा राख्दै कम्पनीले उपत्यकाभित्र खाद्यान्नको निःशुल्क होम डेलिभरी सेवा सुचारु गरेको हो ।बिहीवार विज्ञप्ति जारी गर्दै कम्पनीले कर्णालीको सिमी, जुम्ली मार्सी चामल, घीउ, खानेतेल, स्यानिटाइजर लगायत वस्तुको निःशुल्क डेलिभरी शुरू गरिएको जानकारी दिएको छ । त्यसका लागि कम्पनीले आफ्नो अनलाइन पो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको छ। कम्पनीले राजधानी काठमाडौंपछि उपत्यकाबाहिर पहिलो पटक वीरेन्द्रनगरबाट अनलाइन होम डेलिभरी सेवा सुरु गरेको हो।
१३ असार, काठमाडौं । एउटा अनलाइन सपिङले लकडाउनका बेला अत्यावश्यक सेवाको होमडेलीभरी थाल्यो । खासगरी लत्ताकपडा, जुत्ताचप्पललगायत वस्तुको मात्र होम डेलिभरी हुने गरेकामा यो कम्पनीले तरकारी, खाद्यान्न, तेलजस्ता भान्सामा प्रयोग हुने वस्तुको होम डेलिभरी थालेको …
काठमाण्डौ – सरकारी कम्पनीले नै घरघरमा खाद्यान्न पुर्याउन सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइन अर्डरमार्फत घरघरमा सामग्री पुर्याउन थालेको हो ।
कम्पनीले अहिलेलाई चामल र सिमीको होम डेलिभरी सुरु गरेको हो । यसको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वेबसाइट मा गएर अर्डर...