ई–व्यापार संघ नेपालले होम डेलिभरी र ई–वाणिज्यमा लागू सरकारी प्रतिबन्धको आलोचना गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त …