लाजियोसँग हारेपछि एसी मिलान पाँचौ स्थानमा झर्‍यो

१४ वैशाख, काठमाडौं । इटालियन सिरी एमा एसी मिलान लाजियोसँग ३-० ले पराजित भएको छ । उक्त हार कति महँगो बन्यो भन्दा मिलान अंकतालिकामा दोस्रो स्थानबाट सिधै पाँचौ स्थानमा झरेको छ । अन्य खेलमा एटलान्टा र नापोली विजयी हुँदा मिलान पछि परेको हो । सोमबार राति घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि जाओकिन कोरेअले दुई […]

सम्बन्धित सामग्री

एटलान्टासँग पराजित एसी मिलान प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, पुस २६ । कोपा इटालियामा पराजित भएसँगै एसी मिलान प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार राति भएको क्वाटर फाइनल खेलमा एटलान्टसँग २–१ गोल अन्तरले हार व्यहोरेपछि एसी मिलान प्रतियोगिताबाटै बाहिरिएको हो । पहिलो हाफको ४५ औं मिनेटमा एसी मिलानले अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । ४५ औं मिनेटमा राफेल लियोले थियो हर्नान्डेजको […]

एसी मिलान र न्युक्यासलको बराबरी

एजेन्सी – च्याम्पियन्स लिगमा २० वर्ष पछि फर्किएको न्युक्यासल युनाइटेडले गत वर्ष सेमिफाइनल पुगेको बलियो प्रतिद्वन्द्वी एसी मिलान सँग गोलरहित बराबरी खेलेको छ । लामो समय पछि फर्किएको इंग्लिश टोली निकै कठिन समूहमा परेको छ । तर न्युक्यासलले मिलानको चुनौतीलाई पार गर्दै मध्यम सुरुवात गरेको हो । खेलको अधिकांश समय आक्रमणमा मिलानको वर्चस्व रह्यो । […] The post एसी मिलान र न्युक्यासलको बराबरी first appeared on हाम्रो खेलकुद.

एसी मिलान शीर्षस्थानमै

जिनोआलाई पराजित गर्दै एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमै रहेको छ । शुक्रबार राति मिलानले घरेलु मैदानमा जिनोआलाई २–० ले पराजित गर्दै आफ्नो शीर्षता यथावत राखेको हो । मिलानका लागि राफेल लिओ र जुनियर मेस्सीअसले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यसपछि ८७ […] The post एसी मिलान शीर्षस्थानमै appeared first on राजधानी राष्ट्रिय दैनिक.

एसी मिलान घरेलु मैदानमै रोकियो

इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको एसी मिलानले अग्रता बढाउने मौका गुमाएको छ। लिग अन्तर्गत सोमबार राति भएको खेलमा शीर्ष स्थानको एसी मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा दोस्रो हाफमा मैदान छिरेका जाल्टन इब्राहिमोविचले खासै प्रभाव पार्न सकेनन् । उनको आँखाको डिल क्षेत्रमा सामान्य चोट भने लाग्यो । ३१ […]

एसी मिलान उडीनेजेसँग बराबरीमा रोकियो

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलान उडीनेजेसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा मिलान उडीनेजेसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको २९ औं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । तर, खेलको ६६ औं मिनेटमा डेस्टिननी उडोगियोले गोल गर्दै उडीनेजेलाई १–१ को बराबरीमा ल्याएका थिए […]

एसी मिलान शीर्षस्थानमा उक्लियो

एजेन्सी – साम्पडोरियामाथि जित निकाल्दै एसी मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । मिलानले साम्पडोरियालाई १–० ले पराजित गर्दै शीर्षस्थानमा फर्किएको हो । मिलानोमा आइतबार राति भएको खेलमा मिलानको जितमा राफयल लियोले पहिलो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोलरक्षक मिक मेइगननको लामो पासलाई नियन्त्रणमा लिदै गोल गरेका […]

जिरुड चम्कदा एसी मिलान सेमिफाइनलमा

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी लाजियोमाथि सानदार जित निकाल्दै एसी मिलान कोपा कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले घरेलु मैदानमा लाजियोलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदान स्टेडियो गुइसेपी मिएजा मिलानोमा बुधबार राति भएको खेलमा मिलानको जितमा ओलिभर जिरुडले दुई तथा राफयल लियो र फ्रान्क केस्सीले समान एक गोल […]

एसी मिलान र युभेन्ट्सले अंक बाँडे, नापोली दोस्रो स्थानमा

१० माघ, काठमाडौं । इटालियन सिरी ए मा एसी मिलान र युभेन्ट्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । एसी मिलान बराबरीमा रोकिएपछि लिग लिडर इन्टर मिलानलाई फाइदा पुगेको छ भने नापोलीले पनि जित हात पार्दै यसको फाइदा लिएको छ । सालेर्निटानालाई ४-१ ले पराजित गर्दै नापोली दोस्रो स्थानमा उक्लेको छ । नापोलीका लागि जुयान […]

एसी मिलान र युभेन्ट्सले अंक बाँडे

काठमाडौं । इटालियन सिरी ए मा एसी मिलान र युभेन्ट्सले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले पहिले अग्रता लिए पनि मिलानले बराबरी गरेको हो । खेलको चौथो मिनेटमै अल्भारो मोराटाले पाउलो डिबलाको पासमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्ट्सले अग्रता कायमै राख्यो […]

लिभरपुल र एसी मिलान भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समुह चरणको पहिलो राउन्डको खेलमा इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब एसी मिलान आमाने–सामाने हुँदैछन् । खेल एनफिल्डमा नेपालीसमयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल इटालियन प्रतिद्धन्द्धी मिलानलाई हराउने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग साडियो माने, मोहम्मद सलाह, डिएगो जोटा, थियागो अलकान्तरा, फाविन्हो, जोर्डन हेन्डरसन, एन्ड्रिउ […]