इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको एसी मिलानले अग्रता बढाउने मौका गुमाएको छ। लिग अन्तर्गत सोमबार राति भएको खेलमा शीर्ष स्थानको एसी मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा दोस्रो हाफमा मैदान छिरेका जाल्टन इब्राहिमोविचले खासै प्रभाव पार्न सकेनन् । उनको आँखाको डिल क्षेत्रमा सामान्य चोट भने लाग्यो । ३१ […]