लिभरपुल र एसी मिलान भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समुह चरणको पहिलो राउन्डको खेलमा इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब एसी मिलान आमाने–सामाने हुँदैछन् । खेल एनफिल्डमा नेपालीसमयअनुसार राति १२:४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल इटालियन प्रतिद्धन्द्धी मिलानलाई हराउने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग साडियो माने, मोहम्मद सलाह, डिएगो जोटा, थियागो अलकान्तरा, फाविन्हो, जोर्डन हेन्डरसन, एन्ड्रिउ […]

सम्बन्धित सामग्री

शतप्रतिशत जित निकाल्दै लिभरपुल नकआउट चरणमा, एसी मिलान बाहिरियो

समूह चरणका सबै खेलमा जित निकाल्दै लिभरपुल च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ ।

च्याम्पियन्स लिगमा आज ८ खेल

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा आज मङ्गलवार आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी र आरबी लाइपजिग तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र क्लब बुर्ज खेल्दैछन् । यो समूहबाट सिटी र पीएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै राति पौने २ बजे अजाक्स र स्पोर्टिङ तथा पोर्टो र एट्लेटिको मड्रिड खेल्दैछन् । अजाक्स र स्पोर्टिङ अन्तिम १६ मा पुगिसकेको छ भने पोर्टोको सम्भावना कायमै रहेको छ । पौने २ बजे नै रियल मड्रिड र इन्टरमिलान तथा लिभरपुल र एसी मिलान खेल्दैछन् । लिभरपुल, रियल मड्रिड &n...

एसी मिलान, एथ्लेटिको र पोर्टोले अन्तिम खेल कुर्नुपर्ने

काठमाडौँ – स्पेनिस क्लब एथ्लेटिको मड्रिड इटालियन क्लब एसी मिलानसँग पराजित भएपछि समूह ‘बी’ बाट नक आउट चरणमा उपविजेताको रूपमा प्रवेश गर्न तिन क्लबको बाटो खुला भएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोलाई २-०ले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो । पाँचौँ जित निकालेको इंग्लिस क्लब लिभरपुल १५ […]

च्याम्पियन्स लिग ड्र : बायर्न र बार्सा एकै समूहमा, लिभरपुल ग्रुप अफ डेथमा

युरोपको सर्वोच्च क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह विभाजन सार्वजनिक भएको छ । नयाँ सिजनको समूह चरणको खेलमा समूह एमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेनबीच भिडन्त हुने भएको छ । त्यस्तै, ग्रुप अफ डेथ समूह बीमा एथ्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान भिड्नेछन् । इन्टर मिलान र रियल म्याड्रिड समूह डीमा रहेका छन् । बायर्न र बार्सिलोना एकै समूह ईमा रहेका छन् । त्यस्तै, समूह एचमा चेल्सी र युभेन्टस भिड्ने भएका छन् ।यस्तो छ समूह विभाजनसमूह एम्यानचेस्टर सिटीपेरिस सेन्ट जर

प्रिमियर लिगका ६ क्लबद्वारा युरोपियन सुपर लिगबाट नाम फिर्ता

काठमाण्डाै - प्रिमियर लिगका ६ वटा क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता गरेका छन् । म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्यामले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका हुन् । संस्थापक सदस्य रहेका प्रिमियर लिगका ६ क्लबले नाम फिर्ता गरि फेरि युरोपियन क्लब एसोसिएशन (ईसीए)मा आबद्ध भएका हुन् । यी ६ क्लबले सन् २०२३ सम्मको सदस्यता लिएको ईसीएले जनाएको छ । स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान पनि फर्किएका छन् । युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहने गरि युरो...

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबलाई जरिवाना

एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।

युरोपेली सुपर लिग खेल्न सहमति जनाउने नौ टोलीलाई कारबाही

युरोपेली सुपर लिग खेल्न सहमति जनाउने प्रिमियर लिगका छ शीर्ष टोलीसहित नौ टोलीमाथि युरोपेली फुटबल सङ्घले जरिवाना लगाएको छ । सङ्घको कारबाहीमा आर्सनल, चेल्सी, लिभरपुल, म्यान्चेष्टर सिटी, म्यान्चेष्टर युनाइटेड तथा टटनहम हर्ट्सपर, एसी मिलान, इन्टर मिलान र एटलेटिको मड्रिडमाथि जरिवाना तोकिएको छ । युरोपेली फुटबल लिगबाट अलग हुन अस्वीकार गरेको रियल मड्रिड, बार्सिलोना र जुभेन्ट्सलाई भने उपयुक्त कारबाही गर्ने यूरोपेली फुटबल संघको अनुशासन समितिले जनाएको छ । यूरोपीयन सुपर लिग गत् अप्रिल १८ मा घोषणा गरिएको थियो । तर प्रशंसक र बेलायत सरकारको आलोचनापछि इंग्लीश क्लबले घोषणा भएको ४८ घण्टाभित्रै आफ्नो सहभागिता फित्र्ता लिएको थियो । कारबाहीमा परेका नौ वटै टोलीले एक करोड ५० लाख युरो बालबालिकाको हित र यूरोपमा फुटबलको प्रवर्धनका लागि खर्चिने सहमति जनाएका छन्् ।

युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका ९ क्लबलाई जरिवाना

एजेन्सी। युरोपियन सुपर लिग खेल्न सहमत हुने ९ क्लबलाई युईएफएले जरिवाना गर्ने भएको छ। प्रिमियर लिगको आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामसहित एसी मिलान, इन्टर मिलान र एट्लेटिको मड्रिडले संयुक्त रुपमा एक करोड ३४ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ। उक्त रकम युरोपका ग्रासरूट फुटबलमा प्रयोग गरिनेछ। रियाल मड्रिड, बार्सिलोना र युभेन्टसको विषयमा भने केही खुलाइएको छैन।

सुपर लिग किन हुँदैछ सुपर फ्लप ?

पछिल्लो केही दिनदेखि विश्व फुटबलमा चर्चा छ सुपर लिगको। युरोपका शीर्ष १२ क्लबहरु मिलेर सुपर लिगको घोषणा गरेसँगै आलोचना पनि त्यतिकै भएको छ। एसी मिलान, आर्सनल, इन्टरमिलान, एट्लेटिको मड्रिड, चेल्सी, बार्सिलोना, युभेन्टस, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र टोटेनहम हट्स्पर मिलेर लिगको घोषणा गरेका थिए। सुपर लिगलाई 'मिड…