जिनोआलाई पराजित गर्दै एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमै रहेको छ । शुक्रबार राति मिलानले घरेलु मैदानमा जिनोआलाई २–० ले पराजित गर्दै आफ्नो शीर्षता यथावत राखेको हो । मिलानका लागि राफेल लिओ र जुनियर मेस्सीअसले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा राफेलले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यसपछि ८७ […]
The post एसी मिलान शीर्षस्थानमै appeared first on राजधानी राष्ट्रिय दैनिक.