काठमाडौं, पुस २६ । कोपा इटालियामा पराजित भएसँगै एसी मिलान प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार राति भएको क्वाटर फाइनल खेलमा एटलान्टसँग २–१ गोल अन्तरले हार व्यहोरेपछि एसी मिलान प्रतियोगिताबाटै बाहिरिएको हो । पहिलो हाफको ४५ औं मिनेटमा एसी मिलानले अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । ४५ औं मिनेटमा राफेल लियोले थियो हर्नान्डेजको […]