नेपालमा प्रजातान्त्रिक अभ्यास, संस्कार, मूल्य र मान्यताका खातिर आजभन्दा करिब ८० वर्षअघि स्थापित नेपाली कांग्रेस (नेका) यतिखेर कुन राजनीतिक, आर्थिक एवं सांस्कृतिक धरातलमा उभिएको छ भन्ने यथार्थ आम नागरिकबीच कुनै भ्रम छैन । किनकि त्यसको केन्द्रीय समिति, पदाधिकारी र सभापति स्वयं नै भ्रमित, विचलित र हतास छन् । देशमा प्रजातान्त्रिक संस्थाहरू निर्माणार्थ स्थापित नेका स्वयं […]