डिभी २०२३ को नतिजा आइसकेको छ । अब विजेताहरुले यथाशीघ्र डीएस २६० फर्म भर्न आवश्यक छ । यो फर्म आवेदक आँफैले अनलाइनमा निशुल्क सकिन्छ भने यसको लागि कुनै भिसा कन्सल्टेन्सीको सहयोग जरूरत पर्दैन । डिभी विजेताले डीएस २६० फर्म निशुल्क भर्नका लागि यहाँ क्लीक गर्नुहोला । तपाईले आफ्नो केस नम्बर हालेर डीएस २६० फर्म भर्न […]