११ असोज, बुटवल । लुम्बिनी विकास कोषले असोज १५ गतेदेखि विद्युतीय गाडीको यान्त्रिक परीक्षण गर्ने भएको छ । मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभएपनि दशैंको उपलक्ष्यमा ५ दिन चार्जिंङ स्टेशन र गाडिहरुको यान्त्रिक परिक्षणका लागि गाडी सञ्चालन गर्ने निर्णय गरेको हो । असोज १५ देखि ५ दिनसम्म परीक्षण समेत हुने गरी निःशुल्क […]