लुम्बिनी विकास कोषले विद्युतीय गाडी सञ्चालनका लागि गठन गरेको कार्यदलले कोषका अध्यक्ष तथा मन्त्री जीवनराम श्रेष्ठलाई आज अध्ययन प्रतिवेदन बुझाएको छ । कार्यदलले सञ्चालन मस्यौदा कार्यविधिसहित प्रतिवेदन बुझाएको लुम्बिनी विकास कोषले जनाएको छ ।लुम्बिनी विकास कोषको जेठ १९ मा बसेको बैठकले कोषाध्यक्ष ढुण्डीराज भट्टराईको संयोजकत्वमा विश्वराज पौडेल र राजेश शाक्य रहेको ३ सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले आफ्नो जिम्मेवारी पुरा गर्दै आइतबार प्रतिवेदन र कार्यविधि निर्माण गरी पेस गरेको हो ।३ वर्षदेखि