असोज १५ गतेदेखि लुम्बिनीका विद्युतीय गाडी सञ्चालनमा
लामो समयदेखि सञ्चालनमा आउन नसकेको लुम्बिनीको विद्युतीय बस सञ्चालनमा आउने भएको छ । पर्यटन मन्त्रालयले हस्तान्तरण गरेको विद्युतीय बस लामो समयसम्म सञ्चालनमा नआउँदा लुम्बिनी विकास कोषको आलोचना हुँदै आएको थियो...
विद्युतीय गाडी एवं ब्याट्री निर्माता बीवाईडीले ५० लाख नयाँ विद्युतीय गाडी (एनईभी) सार्वजनिक गरेको छ । कम्पनीले विश्वकै पहिलो अटोमेकरका रुपमा अगस्ट ९ मा यो आंकडा हात पारेको बताएको हो । यो महत्वपूर्ण उपलब्धिको सेलिब्रिसेनका लागि बीवाईडीको ग्लोबल मुख्यालयमा आयोजित समारोहमा बोल्दै कम्पनीका अध्यक्ष वाङ चुआनफुले भने, ‘आज बीवाईडीको लागि एक ऐतिहासिक क्षण हो । […]
सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालन हुन थालेको छ । सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो । चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालन गर्नुभएको हो । पहिलो चरणमा १०/१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका …
सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चारपाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ मात्रै विद्युतीय चारपाङ्ग्रे सवारी आयात …
काठमाडौँ । सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चार पाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २६१ मात्रै विद्युतीय […]
काठमाडौँ – सीजी मोटर्सले नेपालमा विद्युतीय गाडी बिक्री सुरु गरेको छ। बढ्दो पेटोलिय पदार्थको मुल्यवृद्धिबाट राहत पाउन विद्युतीय साधानमा ध्यान केन्द्रित भइरहेका बेला सिजी मोटर्सले निटा ब्रान्डको विद्युतीय गाडी सार्वजनिक गरेको हो। चौधरी ग्रपअन्तर्गतको सीजी मोटर्सले पहिलो मोडलको रुपमा निटा भी बजारमा ल्याएको हो। भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्ड […]
होण्डाले पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले टोयोटाले जति विद्युतीय गाडीमा काम गर्न नसकेता पनि अहिले आएर विद्यतीय गाडी सार्वजनिक गर्नमा काम गरिरहेको छ ।
होण्डाले प्रोलग नामको विद्युतीय गाडी सार्वजनिक गरेको हो । द प्रोलगको डिजाइन लस एन्जेलेस र जापानमा रहेको स्टुटीयोको संयुक्त सहकार्यमा निर्माण गरिएको हो ।
यो गाडी जिएमसँग पनि सहकार्य गरेर बनाइएको हो ।...
चीनसँगको सिमानाका रसुवागढी नाकाहुँदै नेपाल आयात गरीएका चिनियाँ विद्युतीय सवारी साधन भन्सार पासको क्रममा भन्सार कार्यालय, टिमुरेमा । विद्युतीय सवारीसाधनमा लगाएको कर छुट दिएपछि पछिल्लो समय चीनमा निर्मित विद्युतीय गाडी र कार नेपाल आयतमा बृद्धि हुन थालेको छ ।
काठमाण्डाै – चीनले बितेको आठ महिनामा १७ लाख वटा विद्युतीय गाडी बिक्री गरेको छ । अघिल्लो वर्षको जनवरीदेखि अगस्टसम्म ६ लाख वटा विद्युतीय गाडी बिक्री गरेको चीनले यो वर्ष त्यसको झण्डै तीन गुणा अर्थात् १७ लाख विद्युतीय गाडी बिक्री गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री सीन गो बिनले विद्युतबाट चार्ज गर्नेदेखि हाइड्रोजन इन्धन लगायत नवीकरणीय उर्जाबाट चल्ने गाडीहरुको बिक्री बढेको बताउनुभएको खबरमा उल्लेख छ । उहाँले सरकारले प्रदुषण घटाउनका लागि नवीकरणीय उर्जाको प्रयोग...